"दमक नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:नेपालका शहरहरू हटाइयो; [[श्रेणी:नेपालका नगरपालिका...
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति ८९:
नगरपालिकामा बि.स. २०४९ को निर्वाचनमा प्रमुखमा नेकपा एमालेका इन्द्र बुढाथोकी र उपप्रमुखमा सोही दलका मोहन धिमाल, २०५४ सालको निर्वाचनमा पनि नेकपा (एमाले) कै रोमनाथ ओली र लोकबहादुर धिमाल क्रमशः नगर प्रमुख र उपप्रमुखमा निर्वाचित भएका थिए भने २०६० सालमा करिब १ वर्षका लागि सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार थापा र नारदमुनि घिमिरेलाई क्रमशः नगरप्रमुख र उपप्रमुखमा मनोनयन गरेको थियो ।
 
==सन्दर्भ सामाग्रीहरूसामग्रीहरू==
{{reflist}}