"ताकम" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति ८६:
[[बगाले थापा|बगाले कुल]]का [[आत्रेय गोत्र]]का [[खस]] क्षत्रिय राजा कालु थापा ताकमका राजा थिए । माहिँला छोरा तारापति थापा पनि यहींका राजा थिए ।{{sfn|नरहरिनाथ|१९५५}} त्यस्तै जेठा छोरा पूर्णखर (पुन्याकर) थापा [[पुलाचौर]], [[रुकुमकोट]]मा साहिँला विरु थापा र [[ज्यामरुककोट]]मा कान्छा जशोधर (धर्मराज) थापाले राज्य गरेका थिए ।{{sfn|नरहरिनाथ|१९५५}} चार हजार पर्वत भनि मानिएको यो राज्यमा थापाहरूले ३०० वर्ष सम्म शासन गरेका थिए ।
 
==सन्दर्भ सामाग्रीहरूसामग्रीहरू==
{{reflist}}
 
"https://ne.wikipedia.org/wiki/ताकम" बाट अनुप्रेषित