"पुनर्जागरण" का संशोधनहरू बिचको अन्तर

केही हरफहरू सुरूवात गरिएको।
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
पुनर्जागरण (Renaissance)को शाब्दिक अर्थ हुन्छ- पुनरुत्थान वा पुनर्जिवन। चौधौं देखि सत्रौं शताब्दीसम्म यूरोपेली जातिहरूले कला, साहित्य, ज्ञान, विज्ञान, धर्म, दर्शन आदिमा जुन अभूतपूर्व प्रगति हासिल गरे त्यसैलाई पुनर्जागरणको रूपमा चित्रण गर्न सकिन्छ। पुनर्जागरणको सुरुवात इटालीबाटइटालीको [[फ्लोरेन्स]] सहरबाट सुरू भएको मानिन्छ।
 
[[category:इतिहास]]
"https://ne.wikipedia.org/wiki/पुनर्जागरण" बाट अनुप्रेषित