"फ्लोरेन्स" का संशोधनहरू बिचको अन्तर

सा robot Adding: af, als, an, ar, az, bat-smg, bcl, be, be-x-old, bg, bo, br, bs, ca, co, cs, cy, da, de, el, eml, eo, es, et, eu, ext, fa, fi, fr, fy, ga, gl, he, hi, hr, hu, hy, ia, id, ie, io, is, it, ja, jv, ka, ko, kv, la, lij, lmo, lt, lv, mk, ml,
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''फ्लोरेन्स''' इटलीको सांस्कृतिक राजधानी हो। इटलीको नवजागरणपुनर्जागरण यही सहरबाट सुरु भएको हो । यो सहर विश्व कलाकृतिको सर्वाधिक समृद्ध केन्द्र हो। यो सहर माइकल एन्जेलो, लियोनार्दो भिन्ची, वेटिसिल्ली, राइफल, गियोटो, सेलिनी आदि चर्चित चित्रकारको कर्मभूमिका रूपमा प्रसिद्ध छ। १३ देखि १६ औं शताब्दीसम्मको गोथिक शैली तथा नवजागरण कालको वैरक शैलीमा निर्मित भवनहरू विशेष रूपले पर्यटकहरूलाई आकषिर्त गर्ने स्थल हुन्। उपीसी तथा पिती म्युजियममा देख्न पाइने दुर्लभ तथा अमूल्य चित्रहरू पनि यहाँका विशेष आकर्षण हुन् । फ्लोरेन्स नजिकै पिसा नामक एउटा सानो सहर छ जुन महान् वैज्ञानिक ग्यालिलियोको जन्मस्थल हो। यहीँ नै विश्व प्रसिद्ध झुकेको धरहरा छ। ११७४ देखि १३५० बीच सेतो मार्बलले बनाइएको चर्चका साथ घण्टाघर पनि निर्माण गरिएको छ, जुन १४ औं शताब्दीमा निर्माण गरिएको थियो । यो चर्चको पछाडि सानो मैदानमा बनेको झुकेको धरहरा हेर्न विश्वभरका पर्यटक आउँछन्।
 
[[File:Collage Firenze.jpg|thumb]]
"https://ne.wikipedia.org/wiki/फ्लोरेन्स" बाट अनुप्रेषित