"चन्द्रशेखर आजाद" का संशोधनहरू बिचको अन्तर

Chandrasekhar_tiwari.jpg हटाईंदै, कमन्समा Krdले Broken redirect को कारणले हटाएका कारण ।
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति ४:
<big>चन्द्रशेखर आजाद</big> एक अमर भारतीय शहीद हुन। १४ वर्षको उमेरमा जुलुसमा भाग लिएका कारणले गिरफ्तार भएका चन्द्रशेखरलाई पुलिसले नाराबाजी बन्द गर भन्दा पनि यिनी '[[महात्मा गान्धी]] जिन्दावाद'को नारा लगाउँदै कराइरहे। अन्ततः यिनलाई दस बेत हिर्काइ छाडिदिने हाकिमसामु लगियो। ६-७ बेत जिउलाई लागेर बेहोस् नहुन्ज्यालसम्म पनि यिनी महात्मा गान्धी जिन्दावादको नारा लगाउँदै रहे। पछि यिनी एक अमर शहीद हुन पुगे। [[इलाहावाद]]को एउटा बगैँचामा पचासौँ अङ्ग्रेजका पुलिससँग एक्लै लड्दै मरेकाले यिनलाई 'शहीदे आजम' अर्थात् शहीदहरूको राजा भनी भारतीय जनताले सम्बोधन गरेका हुन्।
 
==सन्दर्भ सामाग्रीहरूसामग्रीहरू==
{{Reflist}}
http://nayapatrika.net/multi-color/4353-एक-दिन-तिमी-ठूलो-मानिस-हुनेछौ.html