"ग्यालिलियो ग्यालिली" का संशोधनहरू बिचको अन्तर

सा
वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा (वि. म.: हिज्जे ठीक (-संदर्भ +सन्दर्भ))
सा (वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री))
[[स्टीफन विलियम हकिंग|स्टीफन हकिंग]] भन्छन्, "ग्यालिलियो, शायद कुनै पनि अन्य व्यक्तिको तुलनामा अधिक आधुनिक विज्ञानको जन्मको लागि जिम्मेवार थिए ।" लगभग सबै हाई स्कूल र कलेजको परिचयात्मक [[भौतिक विज्ञान]]को पाठ्यक्रमहरुमा पढाईने समान त्वरित वस्तुहरुको गतिको बारेमा ग्यालिलियोले काइनेमेटीक्सको विषयको रूपमा अध्ययन गरेका थिए । उनले [[अन्तरिक्ष]]को अवलोकन गरेर [[शुक्रग्रह]]को चरणको पुष्टि, [[बृहस्पतिग्रह|बृहस्पति]]का सबैभन्दा ठूला चार उपग्रहरूको (यिनीहरूको नाम उनको सम्मानमा [[ग्यालिली मुन]] राखिएको छ) खोज र [[सनस्पट्स]]को (sunspots)को अवलोकन तथा विश्लेषण गरी खगोल विज्ञानमा ठूलो योगदान पुर्‍याका छन् । ग्यालिलियोले सैन्य कम्पास र अन्य उपकरणहरुको विकास तथा आविस्कार गरी लागू विज्ञान र प्रविधिको क्षेत्रमा पनि काम गरेका थिए ।
 
==सन्दर्भ सामाग्रीसामग्री==
{{Reflist|2}}
{{Refbegin|2}}
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/658837" बाट अनुप्रेषित