"इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टिम" का संशोधनहरू बिचको अन्तर

सा
वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा (वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री))
'''इङ्ल्यान्ड क्रिकेट टिम''' अन्तर्राष्ट्रिय क्रिकेटमा [[इङ्ल्यान्ड]] र [[वेल्स]]को (सन् १९९२ पुर्व स्कटल्याण्ड) प्रतिनिधित्व गर्ने एउटा टिम हो । सन् १९९७ जनवरी १ पछी यो टिमलाई इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) द्वारा शाषित गरिएको छ भने त्यस भन्दा पुर्व यसलाई सन् १९०३ देखि १९९६ को अन्तसम्म मेरिलबोन क्रिकेट क्लब (एमसीसी) द्वारा शासित गरिएको थियो । सन् १८७७ को १५-१९ मार्चमा आयोजित इङ्ल्यान्ड तथा अस्ट्रेलिया बीच भएको म्याचलाई नै पहिलो आधिकारिक टेस्टको रुपमा मानिन्छ । सन् १९०९ जुन १५ मा यी दुई राष्ट्र संगै दक्षिण अफ्रिका मिलेर इम्पिरियल क्रिकेट कन्फ्रेन्स (अन्तर्राष्ट्रिय क्रिकेट परिषदको अवधारणा) गठन गरेका थिए । इङ्ल्यान्ड र अस्ट्रेलिया बीच सन् १९७१ जनवरी ५ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलियो थियो । इङ्ल्यान्डले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टि-ट्वान्टी म्याच अस्ट्रेलियाको बिरुद्ध सन् २००५ जुन १३ मा खेलेको थियो । हाल सम्म इङ्ल्यान्डले ९४५ टेस्ट म्याचमा ३३६ जित संगै २७३ हार र ३३६ ड्र को नतिजा निकालेको छ । त्यसै प्रकार इङ्ल्यान्डले एकदिवसीय विश्वकपमा तिन पल्ट उप-बिजेता बनेको छ (सन् १९७९,१९८७ तथा १९९२), त्यस्तै सन् २००४ तथा २०१३ मा आईसिसी च्याम्पियन्स ट्रफीमा बिजेताको रुपमा रहेको छ भने सन् २०१० को आईसिसी वर्ल्ड ट्वान्टी ट्वान्टी को बिजेता पनि रहेको छ ।
 
==सन्दर्भ सामाग्रीसामग्री==
{{reflist}}
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/658369" बाट अनुप्रेषित