"आइप्याड" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-लिंकहरु +लिङ्कहरू)
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति ५८:
'''आइप्याड''' ({{IPAc-en|ˈ|aɪ|p|æ|d}} {{respell|EYE|pad}}) एउटा [[ट्याब्लेट कम्प्युटर]] हो जसको डिजाइन तथा बिक्री वितरण [[एप्पल कम्पनी]]द्वारा गर्ने गरिन्छ । आइप्याड एप्पलको अपरेटिङ्ग सिस्टम [[आइओएस]]मा चल्ने बनाईएको छ । आइप्याडको पहिलो संस्करण सन् २०१० अप्रिल ३ मा जारी गरिएको थियो । यसको सबैभन्दा पछिल्लो मोडेल [[आइप्याड एयर]] तथा [[आइप्याड मिनी (दोश्रो पुस्ता)|दोश्रो पुस्ता आइप्याड मिनी]] हो जुन अक्टोबर २२,२०१३ मा पदार्पण गरिएको थियो र सन् २०१३ नोभेम्बर १ तथा नोभेम्बर १२,२०१३ क्रमशः देखि बिक्री वितरण थालिएको थियो । सन् २०१४ जुन सम्ममा २०० मिलियन आइप्याड बिक्री भएको एप्पल कम्पनीले जनाएको छ ।<ref name="number sold"/>
 
==सन्दर्भ सामाग्रीसामग्री==
{{reflist}}
 
"https://ne.wikipedia.org/wiki/आइप्याड" बाट अनुप्रेषित