"अन्तिम नेपाल तिब्बत युद्ध" का संशोधनहरू बिचको अन्तर

सा
वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
कुनै सम्पादन सारांश छैन
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति १२:
प्रधानमन्त्रीको रोलक्रम बसाउने राणा प्रथम प्रधानमन्त्री [[जंगबहादुर राणा]]को उदयपछी नेपालले राजनीतिक स्थायित्व पाइरहेको अवस्था थियो जंग बहादुरले आफु शक्तिमा आएपछी सेनाको निरंतर विकासमा लागे र उनी मानसिक रूपमा [[तिब्बत]]सँग लडांका लागि तयारी गर्न थाले । किनीक दोस्रो [[नेपाल]] [[तिब्बत]] चिन युद्ध पछि भएको बेत्रावती सन्धी अपमानपूर्ण र नेपालका लागि अहितकारी थियो जंग बाहदुर नेपालीको राष्ट्रिय गौरब फर्काउन चाहन्थे, चिनियाँ र ब्रिटेनमा राख्ने कार्यमा सफल भइसकेपछी जंग बहादुरले १४००० नयाँ सेना भर्ती गरे
==तयारी==
त्यसै गरी ८० वटा १२ पाउन्डरका तोपहरू २४ वटा ६ पाउन्डर का तोप हरू थुप्रै संख्यामा पहाडी मोर्टारहरू होइजारहरूको व्यवस्था गरियो। देश सुरक्षाका लागि १२००० सेना छुट्याइ पश्चिम र पूर्वी कामन्डिङ जर्नेलहरूलाई पाँच,पाँच हजार थप सेना तयार गर्न भनियो। थुप्रै प्राबिधीकलाई काम लगाइ बन्दुक,गोली, युद्ध सामाग्रीसामग्री बनाइयो , हरेक लडाकु सैनिकलाई बख्खु तथा दोचा बनाइयो नेपाल ब्रिटेन युद्ध पछि यो नै नेपालको सबै भन्दा ठूलो युद्धको थियो। [[जुम्ला जिल्ला|जुम्ला]] [[धनकुटा जिल्ला|धनकुटा]] लगायतका ठांउमा नयां सुरक्षा चौकी स्थापना गरी शाही नेपाली सेनाका जवानहरू तैनाथ गरियो ।
 
त्यसपछी नेपालले तिब्बतलाई एक पत्र पठाउदै ताक्लाकोट, कुती, र केरूङको क्षेत्र नेपाललाई फर्काउन। नेपाली ब्यापारीहरूले ब्यहोर्नु परेको घाटा बापत १ करोड चांदीका सिक्का दिन माग गर्‍यो। तिब्बतले त्यो प्रस्ताव अस्विकार गरेपछी जंग बाहदुर राणाले सन १८५५को मार्चमा युद्धको घोषणा गरे केरूङ अभियानको नेतृत्व बम बाहदुर कुवंरले २५७२८ सेनाका साथ गरे भने, कुती अभियानको नेतृत्व [[धीर शमशेर राणा|धीर शमशेर]]ले ४६७८ शाही नेपाली सेना का साथ गरे , मुस्ताङबाट कृष्ण ध्वज कुवंरले २५०० सेना का साथ अगाडी बढे त्यसैगरी वलङचुङगोला तर्फको नेतृत्व २००० सेनाका साथ पृथ्वी ध्वज कुंवरले गरे ।
२३,७९७

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/658259" बाट अनुप्रेषित