"किराँती भाषा परिवार" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
'''किरांत भाषा'''हरु नेपालका प्रमुख भाषा परिवार मध्ये एक हो। यो भाषा परिवार अन्तर्गत [[लिम्बू भाषा]] तथा राई भाषाहरु पर्दछन्। कोही-कोही विद्वानहरु यो परिवार भित्र [[नेपाल भाषा]]लाई पनि राख्न रुचाउँछन्।
पूर्वि नेपालको किराती प्रदेशभित्र बसोबास गर्ने किराती मूलका व्यक्तिहरूले बोल्ने भाषाहरूलाई किराती भाषा भनिन्छ । [[पृथ्वीनारायण शाह]]ले गोरखा राज्य विस्तार गरेको समयको प्रमाणहरूलाई हेर्दा [[दोलखा]], [[रामेछाप]] र [[सिन्धुली]] वल्लो किरातमा पर्छ भने [[सुनकोशी]] देखि [[अरुण
माझ किराँतको सुदुर पश्चिम [[ओखलढुङ्गा जिल्ला]]मा उम्बुले वा वाम्बुले र बाहिड राई बोलिन्छ । उम्बुले राईमा अन्य किराती भाषाहरूमा नपाइने अन्तस्फोट द्वयोष्ठय वर्ण र अन्तस्फोट दन्त्य वर्ण पाइन्छ । उत्तर पश्चिम [[सोलुखुम्बु जिल्ला]]मा खालिङ् र थुलुङ् बोलिन्छ । यी भाषाहरू टोनल हुन् । [[खोटाङ जिल्ला]]को उत्तर पश्चिममा नाच्छिरिङ्, दुमी आदि भाषाहरू बोलिन्छन् । यिनीहरू मध्ये दुमी ज्यादै कम त्यस्तामा पनि पाका वक्ताहरूले मात्र बोल्दछन् । [[खोटाङ जिल्ला]]कै दक्षिणी भागमा भने चाम्लिड र पुमा भाषा बोलिन्छ । करेन एवर्टका अनुसार चाम्लिड भाषामा अरू किराती भाषाहरूमा नपाइने दन्त्योष्ठय उष्णवर्ण पाइन्छ । [[भोजपुर जिल्ला]]को दक्षिण भाग र पूर्वी भागमा वान्तवा राई बोलिन्छ । यसबाहेक दुङ्माली राई, साङ्पाङ् राई, कुलुङ् राई पनि यो जिल्लामा बोलिन्छ ।
|