"निखिल उप्रेती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९:
|}}
'''निखिल उप्रेति''' नेपालका एक चर्चित एक्सन् [[अभिनेता]] हुन्। उनको जन्म सन् १९८० अगस्ट १० तारिखमा [[सर्लाही जिल्ला]]मा भएको <ref>[http://www.movies.channelnepal.com/top-10-nepali-actors/ निखिल उप्रेतीको बारेमा]</ref> हो। उनलाई नेपालको एक चर्चित नायकका रूपमा लिइन्छ।
उनको पहिलो र सफल चलचित्र [[पिजडापिंजडा]] हो। उनलाई नेपाली चलचित्र उद्योगकै उत्क्रिस्ट् एक्सन् अभिनेता एबम् स्टन्ट कर्ता का रूपमा लिइन्छ र नेपालि चलचित्र जगत्मा एक्सन् चलचित्र हरूप्रति दर्शक्को रुचिको प्रेरणा श्रोत।
उनले अहिले सम्म ११० वटा भन्दा बढि चलचित्रहरूमा अभीनय गरि सकेका छन र अनेक पुरस्कार हरू पनि प्राप्त गरेका छन।