"ललित त्रिपुरा सुन्दरी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३२:
ललितत्रिपुरसुन्दरीले [[१८८२]] सालमा गजुरसहितको [[धरहरा]] बनाएकी थिइन् । '''राजधर्म, जगदम्बा प्रकाशन -२०१९''' का अनुसार ललितत्रिपुरसुन्दरीले बनाएको धरहराको अभिलेख यस प्रकार छ, "स्वस्तिश्री सम्वत् १८८२ साल मिति चैत्र सुदि १२ रोज ४ वैशाख महिनाका दिन ९ जांदा श्रीमन्महाराजाधिराज पट्टराज्ञी श्री श्री श्रीमल्ललित त्रिपुरसुन्दरी देवीले यो धरहरा बनाउनु भै तैयार गरी गजुर चढाउनुभयाको हो ।। शुभम्"
===सुनधारा===
[[सुनधारा]]को निर्माण ललितत्रिपुरसुन्दरीले गराएकी हुन्। सुन्धाराको धातुको मकरमुखाकृतिमा यस्तो लेखिएको छः
''स्वस्तीश्री सम्वत् १८८५ साल मिति फाल्गुण वदि ७ रोज ५ का दिन श्री ५ महारानी ललितत्रिपुरसुन्दरी देवीले यो धारो बनाई श्रीकृष्णार्पण गर्नुभयो शुभम् ।''
 
==भाषा साहित्य==