"लेखनाथ नगरपालिका" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-काठमाडौँ +काठमाडौं) |
|||
पङ्क्ति २१:
== भौगोलिक स्थिति ==
नगरपालिकाको क्षेत्रफल १२६.०४ वर्ग किलोमिटर छ। यस नगरपालिकाको पूर्वमा हङ्सपुर, देउराली र रूपाकोट गाविस, पश्चिममा पोखरा उप-महानगरपालिका, उत्तरमा माझठाना र कालिका गाविस र दक्षिणमा भरतपोखरी गाविस र तनहाँको दुलैगौंडा गाविस छन्। लेखनाथ नगरक्षेत्र समुन्द्र सतहबाट ४९० देखि १२१७ मिटरसम्मको उचाइमा फैलिएको छ।
==धार्मिक तथा पर्यटकीय स्थलहरू==
|