"माडी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

→‎यो पनि हेर्नुहोस: लिङ्क थप गरियो।
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा वि. म.: हिज्जे ठीक (-काठमाडौँ +काठमाडौं)
पङ्क्ति ८३:
 
==पृष्ठभूमि==
काठमाडौँमाकाठमाडौंमा लिच्छवि वंशको शासन शुरू भएपछि लिच्छवि [[राजा]] मानदेवले तत्कालीन मल्लपुरी आक्रमण गरी [[काठमाडौं उपत्यका|काठमान्डौँ]] फर्कने क्रममा चितवनमा [[थारु जाति|थारु]] जातिको बसोबास शुरू भएको भन्ने अनुमान गरिन्छ र चितवनमा बसोबासको शुरूवात माडी क्षेत्रबाट भएको हुन सक्ने अनुमान सजिलै लगाउन सकिन्छ । लिच्छविकालीन राजा अशुंवर्माको पालामा भारतसँग हुने गरेका सबै व्यापारहरु माडीको सोमेश्वरको बाटो हुँदै हुने गर्दथे । हालको माडीको सोमेश्वर त्यतिखेरको एकमात्र [[नेपाल]] र भारतबीचको सीमा नाका थियो । यसरी लिच्छविकालमा माडी एउटा व्यापारिक नाका भएको प्रस्ट हुन आउँछ । यसबाट हामीले अनुमान गर्न सक्छौँ कि [[चितवन जिल्ला|चितवन]]को सभ्यता माडीबाट शुरू भएको हुनुपर्छ ।
 
==नामाकरण==