"पुराण" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-काठमाडौँ +काठमाडौं)
पङ्क्ति ३०:
| [[भविष्य पुराण]] || १४,५०० श्लोकहरू || यसमा भविष्यमा हुने कलि-धर्मका विषयमा व्यापक वर्णन गरिएको छ । स्त्री र पुरुषका लक्षण, समय र वस्तु आदिको परिवर्तनका कुराहरू यस पुराणभित्र पाइन्छन् । एक शब्द यसलार्इ '''वातावरणीय पुराण''' भन्न सकिन्छ । यसको अनुष्ठान समय ७ अथवा ९ दिन हो । <ref name="krishnaprasad"/>
|-
| [[ब्रह्म पुराण]] || १०,००० श्लोकहरू || सृष्टि, रहस्य एवं ब्रह्मप्रतिपादन यस पुराणको मूल विषय हो । यस पुराणमा पृथु राजाको चरित्र, सूर्य एवं चन्द्रवंश वर्णन, श्रीकृष्ण चरित्र, चिरञ्जीवी मार्कण्डेय मुनिको चरित्र, तीर्थहरूको माहात्म्य एवं अनेक भक्तिपरक आख्यानहरूको सुन्दर चित्रण गरिएको छ । यस पुराणमा ब्रह्मलार्इ सर्वेपरि मानिएको छ । यसको अनुष्ठान ५ या ७ दिनमा गर्ने प्रावधान छ । <ref name="">गुरागाइँ, कृष्णप्रसाद (२०६६), पूर्वीय चिन्तन परम्परा (२०६६ : १६१), काठमाडौँकाठमाडौं : विद्यार्थी प्रकाशन प्रा.लि.</ref>[http://www.hi.wikipedia.org/wiki/ब्रह्म_पुराण ]
|-
| [[ब्रह्माण्ड पुराण]] || १२,१०० श्लोकहरू || यसको प्रतिपाद्य मूल विषय विश्व [[ब्रह्माण्ड]]को सृष्टिक्रम वर्णन गर्नु रहेको छ । यसको अनुष्ठान समय ५ या ७ दिन रहेको बताइएको छ ।<ref name="krishnaprasad"/> ललित सहस्रनाम यसमा छ ।
|-
| [[ब्रह्मवैवर्त पुराण]] || १८,००० श्लोकहरू || ब्रह्म उत्पत्ति, स्थिति एवं प्रलय प्रतिपादनका साथै ब्रह्मले अवतार लिएका विशेष क्षेत्रहरूको वर्णन र मानव कल्याण यसको मूल प्रतिपाद्य विषय रहेको पाइन्छ । ७ या ९ दिनमा यसको अनुष्ठान गर्ने विधान छ । <ref name="krishnaprasad">गुरागाइँ, कृष्णप्रसाद (२०६६), पूर्वीय चिन्तन परम्परा (२०६६ : १६१), काठमाडौँकाठमाडौं : विद्यार्थी प्रकाशन प्रा.लि.</ref>
 
|-
"https://ne.wikipedia.org/wiki/पुराण" बाट अनुप्रेषित