"टेलिफोन" का संशोधनहरू बिचको अन्तर

सा Fixed typo
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
सा वि. म.: हिज्जे ठीक (-काठमाडौँ +काठमाडौं)
पङ्क्ति २०:
== नेपालमा दूरसञ्चारको इतिहास ==
'''नेपाल दूरसञ्चार'''
वि.सं. १९७०मा [[काठमाडौं]]मा म्याग्नेटो सिस्टमको स्थापना भई नेपालमा दूरसञ्चार सेवाको थालनी भएको हो । अत्यन्तै सीमित भागमा शुरु गरिएको यो सेवा नै [[दूरसञ्चार]] सेवा विस्तारको पहिलो खुड्किलो हो । वि.सं. १९७१मा काठमाडौँकाठमाडौं र [[रक्सौल]]बीच ओपन वायर लाईनको स्थापना भएपछि पहिलो ट्रंक टेलिफोन सेवाको शुरुवात भएको हो । वि.सं. १९९१ मा टेलिफोन हेड अफिस कार्यालयको स्थापना थियो । वि.सं. १९९२मा काठमाडौँमाकाठमाडौंमा २५ लाईनको अटोमेटिक टेलिफोन एक्सचेन्जको स्थापना भएपछि देशमा स्थानीय टेलिफोन सेवाको शिरूवात भयो ।
[[नेपाल]] [[दूरसञ्चार]] [[कम्पनी]]को स्थापना कम्पनी ऐन, २०५३ अन्तर्गत २०६० माघ २२ गते भएको थियो । यो २०६१ वैशाख १ देखि कम्पनीका रूपमा अस्तित्वमा आएको हो । कम्पनीमा परिणत भएपछि कम्पनी सञ्चालक समितिको पहिलो बैठकले व्यावसायिक रूपमा यसलाई [[नेपाल टेलिकम]]को रूपमा परिचित गराईयो । नेपाल दूरसञ्चार को कार्यालय आज नेपाल भरि फैलिएको छ । आजको जमानामा टेलिफोन ले धेरै सहयोग पुगेको हेरिन्छ।
 
"https://ne.wikipedia.org/wiki/टेलिफोन" बाट अनुप्रेषित