"चितवन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

सा
वि. म.: हिज्जे ठीक (-काठमाडौँ +काठमाडौं)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा (वि. म.: हिज्जे ठीक (-काठमाडौँ +काठमाडौं))
 
==इतिहास==
१९औं शताब्दीसम्म जङ्गलको हृदयको रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा जाडो याममा नेपालका शासक वर्गहरूको मनपर्ने सिकार स्थान रहेको थियो । सन् १९५० सम्म नेपालको दक्षिणी भेग देखि काठमाडौँकोकाठमाडौंको यात्रा ज्यादै कठिन थियो जसले गर्दा जङ्गलको बाटो प्रयोग गर्ने बटुवाहरू यहाँ महिनौ शिविर लगाएर बाघ, भालु, गैँडा, चितवाहरूको सिकार गर्ने गर्दथे ।<ref name=Gurung1983>Gurung, K. K. (1983). ''Heart of the Jungle: the Wildlife of Chitwan, Nepal''. André Deutsch, London.</ref>
सन् १९५० मा, चितवनको वन र घाँसे मैदान {{convert|2600|km2|sqmi|abbr=on}}मा विस्तार भयो जसमा लगभग ८०० वटा गैँडाको वासस्थानको रूपमा यसलाई परिणत गरियो । जब मध्य-पहाडी क्षेत्र देखि गरिब किसान कृषि योग्य भूमिको खोजमा [[चितवन उपत्यका]] सरे त्यस बखत वनजङ्गल मासेर तिनीहरू यहाँ बस्ती बनाए र वन्यजन्तुको चोरी सिकारी व्यापक भयो । सन् १९५७ मा, देशको पहिलो संरक्षण व्यवस्था कानुनले गैँडा र यसको वासस्थान संरक्षण गर्न जोड दिएको थियो । सन् १९५९ मा, [[एडवर्ड प्रिचर्ड जी]]ले एउटा सर्वेक्षण गरे जसमा उनले यस क्षेत्रमा रहेको उत्तर राप्ती नदी र दक्षिणमा वन्यजीव बचाउन दश वर्षको लागि परीक्षण अवधिको लागि सिफारिस गरे ।<ref>Gee, E. P. (1959). ''Report on a survey of the rhinoceros area of Nepal''. Oryx 5: 67–76.</ref> चितवनको पछि सर्वेक्षण पछि सन् १९६३ मा उनले जीवजन्तुहरूको संरक्षण समाज र प्रकृति संरक्षणको लागि अन्तर्राष्ट्रिय सङ्घ दुवै लाई दक्षिण क्षेत्रलाई विस्तार गर्न सिफारिस गरे ।<ref>Gee, E. P. (1963). ''Report on a brief survey of the wildlife resources of Nepal, including rhinoceros''. Oryx 7: 67–76.</ref>
 
 
==साहित्य==
* पंक्षी संरक्षण नेपाल (२००६) ''चितवनका पंक्षीहरू'' ५४३ प्रजाति उल्लिखित । राष्ट्रिय निकुञ्ज विभाग तथा वन्यजन्तु संरक्षण तथा सहभागिता संरक्षण कार्यक्रम II, काठमाडौँमाकाठमाडौंमा प्रकाशित
 
==मिडिया==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/655960" बाट अनुप्रेषित