"काठमाडौँ उपत्यका" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा हटक्याटद्वारा श्रेणी:विश्व सम्पदा क्षेत्रहरू हटाइयो |
सा वि. म.: हिज्जे ठीक (-काठमाडौँ +काठमाडौं) |
||
पङ्क्ति २९:
=== किरांत काल ===
किरातहरुले नेपालमा १००० बर्षसम्म शासन गरेका थिये.
किरात जातिहरु चीनको ह्यन्ग्गो र यान्सिकन्ग् भन्ने नदिको किनारा हुदै शिकार् गर्न भारतको उत्तर् पूर्वि पहाड् तिर जादा-जादै राम्रो अनुकुल् हावा पानीको खोजिमा नेपालको पूर्वि भाग् हुदै
तर त्यति बेला काठमांडू लाई
अझ पनि [[नेवार]], [[सुनुवार]], [[राई]], [[लिम्बु]], सम्पूर्ण किरात बस्तीहरुमा नि कोठ भन्ने ठाउँ पाइन्छ यहिनै सत्य-थत्य प्रमणित भेटिन्छ <br />
* कोठ भन्नाले नियम, विकास, सहयोक आदि गर्नु पर्ने वा भेला हुने ठुलो ठाउँ लाई कोठ भनिन्छ। <br />
* मदुम वा मुधुम भन्नले किरातहरुले मान्दै आएको धर्मलाई मुधुम धर्म भनिन्छ तेसैले (कोठ+मुदुह्म)को अर्थ थाहा नभएर यसलाई (काठमण्डप), (काठमान्डू), (
प्रया: एउटै बस्तीमा धेरै कोठ हुन सक्छ तर पहिलो कोठ + कुनै ठाउँ, नाम, जाति वा देब स्थलको नाम हुन्छ जस्तै: कोठ+मन्डू, कोठ+गाउँ यसलाई प्रमुख कोठ मानिन्छ तर यस पछि अर्को ठाउको नाम कोठ राख्नको लागि कोठ लाई अन्तिमा प्रयोक गरिन्छ जस्तै : नगर+कोट, चरि+कोट वा टोल यसलाई उप-कोठ पनि भनिन्छ।
|