"भिस्कोसिटी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २६:
माथीका दुइ समीकरण लिँदा
F α a (dv/dx)
वा F = - η a (dv/dx) ...(i)
जहाँ ,η एउटा अचर राशि हो जसलाई भिस्कोसीटि गुणाङ्क भनिन्छ । यसको मान तरलको गुणमा निर्भर रहन्छ ।

समीकरण (i) मा रहेको ऋणात्मक चिन्हले भिस्कस बल तरलको चालको दिशाको विपरित दिशामा लाग्छ भन्ने जनाउँछ ।
 
यदि a=1 र dv/dx =1 भए, समिकरण (i) बाट,
समिकरण (i) बाट,
 
η = - F
अत: भिस्कोसीटि गुणाङ्कको परिभाषा
तरलको तहको प्रतिएकाइ क्षेत्रफलमा लाग्ने भिस्कस बल जसको गति प्रविणता एक एकाइ छ र तरलको बहनको दिशाको लम्ब छ , त्यसैलाई भिस्कोसीटि गुणाङ्क भनिन्छ
[[en:Viscosity]]
"https://ne.wikipedia.org/wiki/भिस्कोसिटी" बाट अनुप्रेषित