"स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
पङ्क्ति ३६:
"स्वतन्त्र सफ्टवेयर" सफ्टवेयर स्वतन्त्रता अभियान र "खुल्ला श्रोत सफ्टवेयर" खुल्ला श्रोत सफ्टवेयर पहल जस्ता संस्थासँग गाँसिएको भएतापनि यसका बाहेकका अरु शब्द वा संक्षेपको स्वामित्व वा सम्बन्धनका बारेमा कुनै पनि समूहले दाबी गरेको छैन। तर यसले कुनै पनि भ्रामक स्थिति सृजना गरेको छैन किनभने सफ्टवेयर स्वतन्त्रता अभियान तथा खुल्ला श्रोत सफ्टवेयर पहलद्वारा प्रकाशित गरिएका परिभाषा(हरू) प्रयोगात्मक रूपमा मूलतः एक नै हुन्।
 
माथि उल्लेखित कुनै पनि शब्दलाई एक का सट्टामा अर्कोलाई प्रयोग गर्न सकिन्छ। कुनै एक शब्दको रुचिको कारण पूर्णतया राजनैतिकराजनीतिक (उक्त शब्दसँग गाँसिएको समूहलाई समर्थन गर्नु) वा प्रयोगात्मक (एउटा शब्दलाई अर्कोको तुलनामा बढी स्पष्ट पाउनु) हो।
 
==अनुज्ञप्ति==