"साम्राज्यवाद" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: थप्दै {{Commonscat|Imperialism}}
सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
पङ्क्ति २:
 
[[File:The British Empire.png|right|thumb|350px|विश्वका ती क्षेत्रहरू जो कुनै समय ब्रिटेनको साम्राज्यका भाग थिए।]]
'''साम्राज्यवाद''' (Imperialism) त्यो नीति हो जस अन्तर्गत एक देश आफ्नो सीमादेखि बाहिर गएर अरु देशहरू र प्रदेशहरूमा हस्तक्षेप गर्छ। यो हस्तक्षेप राजनैतिकराजनीतिक, आर्थिक, सांस्कृतिक वा अन्य कुनै प्रकारको हुन सक्छ। यसलाई प्रत्यक्ष रूपले कुनै पनि क्षेत्रलाई आफ्नो राजनैतिकराजनीतिक अधिकारमा लिनु र त्यस क्षेत्रका निवासीहरूलाई विविध अधिकारहरूले वंचित गर्नु हो। देशका नियंत्रित क्षेत्रहरूलाई [[साम्राज्य]] भनिन्छ।
{{Commonscat|Imperialism}}
 
"https://ne.wikipedia.org/wiki/साम्राज्यवाद" बाट अनुप्रेषित