"रामवरण यादव" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
पङ्क्ति ४८:
रामबरण यादवकाको जन्म २००३ माघ २२ गते थानी यादव र राम रति यादवको सन्तानको रूपमा भएको थियो । उनको विवाह जुलेखा यादव सँग भएको थियो। यादवको श्रीमती १९८३ मा मृत्यु भएको थियो । उनका सन्तानहरूमा दुई छोरा (डा. चन्द्रमोहन यादव र ई.चन्द्रशेखर यादव) र एउटी छोरी (अनीता यादव) हुन ।<ref name=rby2>{{cite web| title=DR. RAM BARAN YADAV PRESIDENT OF THE REPUBLIC OF NEPAL|url=http://presidentofnepal.gov.np/Contents/president.html | publisher=Office of The President, [[नेपाल|Nepal]]|date= |accessdate=}}</ref> यादव अहिले [[शीतलनिवास]]मा छोरा (चन्द्रमोहन यादव) र छोरी (अनीता यादव)को साथ बस्छन्। उनका कान्छा छोरा (चन्द्रशेखर यादव) संयुक्त राज्य अमेरिकामा छन ।
 
==राजनैतिकराजनीतिक जीवन==
रामवरण यादव बिद्यार्थी हुँदा देखि नै उनको राजनैतिकराजनीतिक जीवनको शुरुवात भयो । उनी भारतको कलकत्तामा चिकित्साशास्त्रको बिद्यार्थी हुँदा त्यस समयमा भारतमा स्व-निर्वासनमा रहेका [[विश्वेश्वरप्रसाद कोइराला|विश्वेश्वर प्रसाद कोइराला]], [[गणेशमान सिंह]], सुवर्ण शम्सेर राणा, [[पुष्पलाल श्रेष्ठ]] र सरोज कोइराला जस्ता नेपाली राजनीतिज्ञहरूसँग उनको भेट भयो । यिनै नेताहरूबाट प्रभावित भएर यादव राजनैतिकराजनीतिक क्षेत्रमा प्रवेश गरे । उनी बि.सं. २०३७ मा नेपालमा बहुदलीय प्रजातन्त्रको लागि भएको आन्दोलनमा सक्रिय रूपमा लागि परे। चिकित्सकको रूपमा अभ्यासरत रहँदा उनीले आफुलाई [[नेपाली काँग्रेस]]को सक्रिय कार्यकर्ताको रूपमा राजनीतिमा स्थापित गराए । बिसं २०३७ देखि २०३९ सम्म उनले तत्कालीन प्रधानमन्त्री [[विश्वेश्वरप्रसाद कोइराला|विश्वेश्वर प्रसाद कोइराला]]को निजी चिकित्सकको रूपमा काम गरे ।
 
[[चित्र:With_father.jpg|thumb|right|राष्ट्रपति राम बरण यादव ]]
"https://ne.wikipedia.org/wiki/रामवरण_यादव" बाट अनुप्रेषित