"मानव अधिकार" का संशोधनहरू बिचको अन्तर

घाेषणा पत्र नेपालीमा
सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
पङ्क्ति १:
{{ढाँचा:अधिकार}}
'''मानव अधिकार''' (अङ्ग्रेजीमा [[:en:human rights|human right]], ह्युमन राइट्स) यस्तो अधिकारहरू हो, जुन सबै मान्छेले केबल '''मानव''' भएको नाताले पाँउनु पर्दछ। यी अधिकारहरू ''विश्वव्यापी'' हुन् त्यसैले प्रत्येक मानिसले पाउनु पर्छ । मान्छेको [[जात]], [[धर्म]], [[सम्प्रदाय]], [[राष्ट्रियता]], [[उमेर]], [[लिङ्ग]], राजनैतिकराजनीतिक विचार, [[ज्ञान]], [[अपाङ्गता]], लैङ्गिक झुकाव, लैङ्गिक परिचय, आदि जेसुकै भएपनि फरक पर्दैन । प्रत्येक मानिसले मानव अधिकार पाउनु पर्छ ।
मानव अधिकारको प्रकृति विश्वब्यापी ,अविभाज्य र अहरणीय हुन्छ ।
 
पङ्क्ति ४०:
धारा २
 
जाति, वर्ण, लिङ्ग, भाषा, धर्म राजनैतिकराजनीतिक वा हरू विचार राष्ट्रिय वा सामाजिक उत्पति सम्पत्ति वा अरू कुनै मर्यादाको आधारमा भेदभाव नगरि प्रत्येक व्यक्तिलाई यस घोषणामा उल्लेखित अधिकार र स्वतन्त्रता को अधिकार हुनेछ। यसको अतिरिक्त चाहे कुनै देश सवतन्त्र होस वा संरक्षित, स्वशासनरहित वा परिमित प्रभुशत्ता भएको होस त्यहाँका व्यक्तिहरूमा राजनैतिकराजनीतिक क्षेत्रीय वा अन्तराष्ट्रिय भेदभाव गरिने छैन।
 
धारा ३
पङ्क्ति ८८:
१ प्रत्येक व्यक्तिलाई प्रत्येक देशको सिमाना भित्र स्वतन्त्रता पूर्वक विचरण र बसोबास गर्ने अधिकार हुनेछ।
 
२ संयुक्त राष्ट्र सङ्घको उद्देश्य र सिद्धान्तको विपरीत कार्यहरू वा अराजनैतिकअराजनीतिक अपराधहरूको अभियोगको सम्बन्धमा यो अधिकार प्रयोग गर्न सकिने छैन।
 
धारा-१४
"https://ne.wikipedia.org/wiki/मानव_अधिकार" बाट अनुप्रेषित