"बाँके जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा जिल्लाहरुलाई_सच्याउदै_जिल्लाहरूसँग
सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
पङ्क्ति ६६:
यस जिल्लाको भौगोलिक बनावट अनुसार हावापानी पनि दुई प्रकारको पाइन्छ। चूरे क्षेत्रमा शितोष्ण र तराई क्षेत्रमा उष्ण प्रकारको हावापानी पाइन्छ। यहाँको अधिकतम तापक्रम ४६° से. र न्यूनतम तापक्रम ४.२° से. सम्म रेकर्ड भएको पाइन्छ भने अधिकतम वार्षिक वर्षा १९१२ मि.मि. रेकर्ड भएको पाइन्छ। यस जिल्लाको औसत सापेक्षिक आद्रता ७१.४ छ। हावाको औसत वेग ३ कि.मि. प्रति घण्टा छ। नेपालकै सर्वाधिक गर्मी हुने स्थान नेपालगञ्ज यो जिल्लाको सदरमुकाम हो ।
 
==राजनैतिकराजनीतिक विभाजन==
यस जिल्लालाई जम्मा ४६ वटा गा.वि.स. १ उपमहानगरपालिका, १ नगरपालिका सहित ४ निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ। भेरी अञ्चलको अञ्चल सदरमुकाम पनि बाँके जिल्ला नै हो।
 
"https://ne.wikipedia.org/wiki/बाँके_जिल्ला" बाट अनुप्रेषित