"बस्न्यात परिवार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
पङ्क्ति २१:
|clan= कुलघरान: षप्तडि बस्न्यात,[[श्रीपाली बस्नेत]]<br>
[[File:Abhiman Singh Basnet.jpg|thumb|काजी [[अभिमान सिंह बस्न्यात]], बस्न्यात वंशका महानायक]]
'''बस्न्यात काजी खलक''' वा '''बस्न्यात काजी वंश''' वा '''बस्न्यात भारदार परिवार''' नेपाली राजनैतिकराजनीतिक पृष्ठभूमिको एक वंश हो । यो वंश [[क्षत्रिय]] वर्णको नेपाली [[क्षेत्री]] जातिहरूको परिवार थियो र यिनीहरूको सम्बन्ध [[पाँडे वंश]]सँग लामो समयसम्म रह्यो । सेनापति बडावीर [[शिवराम सिंह बस्न्यात]] [[श्रीपाली बस्नेत]] घरानाका उच्चनीय भारदार थिए । उनका वंशहरूले भारदारी सेवामा जीवनयापन गरे । यस वंशका पुरुष व्यक्तित्वहरूलाई '''[[बस्न्यात काजी]]''' भनी सम्बोधन गरिन्छ। बस्न्यात वंशको उदय गोरखाका राजा [[पृथ्वीनारायण शाह]]को पालाबाट सुरू भएको थियो । पछि [[कालु पाँडे]]को परिवारसँग [[पृथ्वीनारायण शाह]]को पालामा यस परिवारको जोडदार सम्बन्ध बन्यो ।
[[File:Shivaram Singh Basnyat.jpg|thumb|सेनापति बडावीर [[शिवराम सिंह बस्न्यात]]]]
यस परिवारका तीन पुरुषहरू मूलकाजी भएका थिए - [[अभिमान सिंह बस्न्यात]], [[कीर्तिमान् सिँह बस्न्यात]] र [[बख्तावर सिंह बस्न्यात]] ।