"जनकपुरधाम उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
पङ्क्ति ७२:
 
'''जनकपुर उपमहानगरपालिका''' [[जनकपुर अञ्चल]]को [[धनुषा जिल्ला]]मा अवस्थित छ ।<ref name="थप नगरपालिका">{{cite web | url=http://ujyaaloonline.com/news/38556/Nagarpalika/ | title=६१ वटा नगरपालिका र ७ वटा उपमहानगरपालिका थप (सूचीसहित) | accessdate=१६ मंसिर २०७१}}</ref>
<ref name="नेपालमा थप नगरपालिका ">{{cite web | url= http://www.nagariknews.com/main-story/story/28789.html | title= ६१ नगरपालिका र ७ उपमहानगरपालिका घोषणा (नाम र गाभिएका गाविससहित | accessdate=१६ मंसिर २०७१}}</ref> जनकपुर उपमहानगरपालिका रूपमा २०७१ साल मङ्सिर १६ गते नगरपालिकाबाट उपमहानगरपालिका लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि उपमहानगरपालिका घोषणा भएको हो । जनकपुरलाई उपमहानगरपालिका घोषित गर्दा यसमा [[कुर्था, धनुषा|कुर्था]], [[बसविटिट]], [[बिन्धी]], [[प्रको महुवा]], [[लोहना]],[[बेंगाशिवपुर]], [[बसहिया]], [[देवपुरा रूपैठा]], [[लक्ष्मीपुरबगेवा]], [[गोपालपुर]] तथा [[कनकपट्टी]] गाविसलाई समावेश गरेर यसलाई उपमहानगरपालिका घोषणा गरिएको हो । यो धनुषा जिल्लाको सदरमुकाम पनि हो। यहाँ नेपालको प्रसिद्ध मन्दिर [[जानकी मन्दिर]] छ। जनकपुर नगरलाई मैथिली संस्कृतिको केन्द्र मानिन्छ।जनकपुर अथवा जनकपुरधाम दक्षिण पूर्व नेपालको जनकपुर अञ्चल अन्तर्गत धनुषा जिल्ला जनकपुर नगरपालिकामा अवस्थित छ। यो शहर नेपालको तराईमा पर्दछ र यसलाई साँस्कृतिक, ब्यापारिक तथा राजनैतिकराजनीतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। यो नेपालको राजधानी काठमाडौंबाट ४०० कि.मि. दक्षिण पूर्वमा छ।
 
यो धनुषा जिल्लाको प्रशासकिय केन्द्र पनि हो। यस सहरको अनुमानित जनसंख्या २,४५,१२८ हो। यो नगर काठमाडौंबाट ४०० कि.मी. पर, तथा भारतीय सीमाबाट २० कि.मी.मा अवस्थित छ। भौगोलिक अक्षांस र देशान्तरको हिसाबमा यो सहर २६° ४२' ४४" ऊ, ०८५° ५५' १८" पूमा अवस्थित छ। जनकपुर हिन्दू धर्ममा एक महत्वपूर्ण स्थल तथा नेपालको एकमात्र रेल भएकाले पर्यटनका लागि पनि महत्वपूर्ण सहर हो।