"नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा हिज्जे_ठीक_गर्दै_(-अञ्चलहरु_+अञ्चलहरू)
पङ्क्ति ४:
 
 
[[हिउँ]] पग्लिएर अर्थात पानीको [[प्राकृतिक]] मुहानबाट निस्कने पानीको प्रवाहलाई '''नदी''' भनिन्छ। नदीको अन्तिम गन्तव्य विभिन्न अरु नदीनालाहरूसँग मिसिदै [[समुन्द्र]]सम्म हुन्छ। नेपालमा साना ठुला गरेर झन्डै ६००० भन्दा बढी नदीनालाहरू छन्। [[नेपाल]]का अधिकांश नदीहरूको मुहान [[हिमालय]] पर्वत नै हो । नेपालका प्रमुख नदीहरुकै नामबाट अञ्चलहरुकोअञ्चलहरूको नामाकरण गरिएको छ ।
 
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/नदी" बाट अनुप्रेषित