"मेघालय" का संशोधनहरू बिचको अन्तर

सा बंगाललाई_सच्याउदै_बङ्गालसँग
सा हिज्जे_ठीक_गर्दै_(-शिलोंग_+सिलोङ्ग)
पङ्क्ति ४:
| मानचित्र =Meghalaya locator map.svg
|भौगोलिक प्रकार= पहाडी एवं समतल
|राजधानी = शिलोंगसिलोङ्ग
|सबैभन्दा ठूलो शहर = शिलोंगसिलोङ्ग
|अन्य प्रमुख शहरहरू=
|दर्शनीय(पर्यटन) स्थल=चेरापूंजी, नोकालिकाइ झरना, थांगखरांग पार्क, इको पार्क आदि
पङ्क्ति २९:
}}
 
'''मेघालय''' भारतको उत्तर पूर्वमा एउटा राज्यको नाम हो। मेघालयको क्षेत्रफल लगभग २२,३२९ वर्ग किलोमीटर छ। यहाँको जनसंख्या २,१७५,००० छ [[सन् २०००|२०००]]। यसको उत्तरमा [[आसाम]], जुन [[ब्रह्मपुत्र नदी|ब्रह्मपुत्र]] नदीसित विभाजित हुन्छ, र दक्षिणमा [[बंगलादेश]] छ। यसको राजधानी सुन्दर शहर [[शिलोंगसिलोङ्ग]] हो जसको जनसँख्या लगभग २६०,००० छ। मेघालय पहिला [[आसाम]] राज्यको अभिन्न अंग थियो जसलाई [[२१ जनवरी]] [[१९७२]]मा विभाजित गरि नयाँ [[प्रान्त]] बनाईयो।
 
== जलवायु ==
"https://ne.wikipedia.org/wiki/मेघालय" बाट अनुप्रेषित