"सुनामी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै |
सा बंगाललाई_सच्याउदै_बङ्गालसँग |
||
पङ्क्ति ३:
[[चित्र:2004 Indonesia Tsunami Complete.gif|thumb|right|400px|'''सूनामी लहर''']]
[[चित्र:2004-tsunami.jpg|thumb|right|200px|'''सूनामी लहर''']]
समुद्री तूफानलाई जापानीमा '''सूनामी''' ({{lang-ja|津波}}, {{IPA-en|suːˈnɑːmi|}} अथवा {{IPA-en|tsuːˈnɑːmi|}}) भनिन्छ, अर्थात बन्दरगाहको नजिकको लहर। बस्तबमा यो धेरै लामो - अर्थात सैकडौ किलोमीटर चौडाई भएको लहर हुदछ, अर्थात लहरहरुको तल्लो हिस्साहरुको बीचको दुरी सैकडौ किलोमीटरको हुदछ। तर जब यो किनाराको नजिक आउदछ, तब लहरहरुको तल्लो हिस्सा जमीनलाई छुन थाल्दछ,- यसको गति कम हुन जान्छ, र ऊँचाई बढदछ। यस्तो स्थितिमा जब यो किनारामा ठोकिन थाल्दछ तब तबाही हुदछ। गति ४०० किलोमीटर प्रति घण्टा सम्म, र ऊँचाई १० देखि १७ मीटर सम्म। अर्थात नुनिलो पानीको चल्ने पर्खाल। धेरै जसो समुद्री भूकम्पको कारणले यो तुफान उत्पन्न हुदछ। प्रशान्त महासागरमा धेरै सामान्य हुन्छ, तर
[[चित्र:Chennai beach2.jpg|thumb|right|400px| [[चेन्नई]] सूनामीको लहर]]
|