"रामानाथस्वामी मन्दिर" का संशोधनहरू बिचको अन्तर

New image.
सा बंगाललाई_सच्याउदै_बङ्गालसँग
पङ्क्ति ३५:
}}
 
'''रामेश्वरम''' हिंन्दूहरूको एउटा पवित्र तिर्थस्थल हो । यो [[तमिलनाडु]]को [[रामनाथपुरम जिला|रामनाथपुरम]]मा अवस्थित छ । यो तिर्थस्थल [[हिन्दू धर्म|हिन्दूहरू]]को [[चार धाम|चार धामहरू]] मध्ये एउटा हो । यस अतिरिक्त यहाँ स्थापित [[शिवलिङ्ग]] [[ज्योतिर्लिङ्ग|बाह्र ज्योतिर्लिंगहरू]]मा एउटा मानिन्छ । भारतको उत्तरमा रहेको [[वाराणसी|काशी]]को जुन मान्यता छ, त्यही दक्षिणमा रामेश्वरमको रहेको छ । रामेश्वरम [[चेन्नई]]देखि लगभग चार सय पच्चिस माइल दक्षिण-पूर्वमा रहेको छ । यो [[हिन्द महासागर]] र [[बंगालकोबङ्गालको खाडी]] देखि चारैतिरबाट घेरिएको एउटा सुन्दर [[शंख]] आकारकहरू [[द्वीप]] हो । पहिला यो द्वीप [[भारत]]को मुख्य भूमि सँग जोडिएको थियो, तर पछि गएर [[सागर]]का ज्वारहरूले यसलाई जोड्ने भागलाई काटिदियो, जसले गर्दा यो चारैतिरबाट पानीले घेरियो र टापुमा परिणत भयो । हिन्दु विश्वास अनुसार यहाँ भगवान [[श्रीराम अवतार|राम]]ले [[श्रीलंका]]माथि चढाई गर्नु अघि ढुंगाको सहायताले सेतुको निर्माण गराएका थिए, जसमा चढेर वाँदर सेना श्रीलंका पुगेको थियो र विजय पाएको थियो । पछि रामले [[विभीषण]]को अनुरोधमा [[धनुषकोटि]] नामक स्थानमा यस सेतुलाई तोडिदिएका थिए । आज पनि यहाँ ३० माइल (४८ कि.मी) लामो आदि-सेतुको अवशेष सागरमा देखिन्छ ।<ref name = "मान्धाता सिंह">{{cite web |url= http://chintan.mywebdunia.com/२००७/12/06/1१९६९45280000.html |title=देखितुसमुद्रम बनाम इतिहास रामकोदेखितुको |accessdate= ६ डिसेम्बर,२००७|author= ड.मान्धाता सिंह|publisher= वेब दुनिया}}</ref> यस मन्दिरभित्र रहेका कोरिडर (भवान भित्र रहेको गल्ली) विश्वको सबभन्दा लामो गल्ली हो ।
 
==बाटो==
पङ्क्ति ४३:
==निर्माण काल==
 
रामेश्वरम् देखि दक्षिणमा [[कन्याकुमारी]] नामक प्रसिद्ध तीर्थ छ । रत्नाकर भनिने [[बंगालकोबङ्गालको खाडी]] यहाँ [[हिन्द महासागर]]मा मिसिने गरेको छ । रामेश्वरम र सेतु धेरै प्राचीन छ । तर रामानाथको मन्दिर त्यति पुरानो छैन । दक्षिणको केही मन्दिरहरु दुई हजार साल पहिलेको बने छ, जबकि रामानाथको मन्दिरलाई बनेको अझै पनि कुल आठ सय वर्ष देखि पनि कम भएको छ । यस मन्दिरको धेरै देखि भाग पचास-साठी साल पहिलेको रहेको छ ।
रामेश्वरमको करिडोर विश्वको सबैभन्दा लामो करिडोर छ । यो उत्तर-दक्षिणमा १९७ मिटर तथा पूर्व-पश्चिम १३३ मिटरको छ । यसको परकोटेको चौडाई ६ मिटर तथा ऊंचाई ९ मिटर छ । मन्दिरको प्रवेशद्वारको गोपुरम (टावर) ३८.४ मिटर अग्लो छ । यो मन्दिर लगभग ६ हेक्टेरमा बनेको छ ।<ref name="पर्यटन">{{cite web |url= http://www.tamilnadutourism.org/Places/citiestowns/Rameshwaram.aspx?CatId=010109P01|title= रामेश्वरम- द करिडोर अफ फेथ|publisher= तमिलनाडु पर्यटन विभाग, त.न.सरकार}}</ref><ref name="रहस्य">{{cite web |url= http://www.mysterindia.com/modules.php?name=News&file=print&sid=285|title= रामेश्वरम -होम टू वर्ल्ड्स लार्जेस्ट करिडोर|accessdate= ६ सेप्टेम्बर,२००६|publisher= मिस्ट्री इंडिया}}</ref>
<ref name="कलर्स">{{cite web |url= http://www.thecolorsofindia.com/interesting-facts/culture/largest-temple-corridor-in-india.html|title= विश्वको सबैभन्दा लामो मन्दिर कोरिडोर |publisher= द कलर्स अफ इण्डिया}}</ref>
पङ्क्ति ७०:
 
==तिर्थ==
रामेश्वरम शहर र रामानाथजीको प्रसिद्ध मन्दिर यस [[टापू]]को उत्तरमा अवस्थित छ । टापुको दक्षिणी कुनामा धनुषकोटि नामक तिर्थ छ, जहाँ हिन्द महासागर देखि बंगालकोबङ्गालको खाडी मिसिन्छ । त्यहि स्थानलाई [[सेतुबंध]] भन्छन् । मान्छेका विश्वास छ कि श्रीरामले श्रीलंकामा चढाई गर्नको लागि समुन्द्रमा जुन सेतु बांध थियो, त्यो त्यहि स्थान देखि आरंभ भयो । यस कारण धनुष-कोटिको धार्मिक महत्व धेरै छ । यही देखि कोलम्बोको जहाज जाने गरेको छ । अब यो स्थान चक्रवाती आँधीमा बिलय भएको छ ।
 
===गन्धमादन पर्वत===