"भारत" का संशोधनहरू बिचको अन्तर

सा पंजाबलाई_सच्याउदै_पञ्जाबसँग
सा बंगाललाई_सच्याउदै_बङ्गालसँग
पङ्क्ति ६६:
|calling_code= ९१
}}
'''भारत''' वा '''गणतन्त्र भारत''' ([[हिन्दी]]: भारत गणराज्य), पौराणिक [[जम्बुद्वीप]], [[दक्षिण एसिया|दक्षिण एसिया]]मा अवस्थित एउटा देश हो। यो भारतीय उपमहाद्वीपको सबैभन्दा ठूलो देश हो। भारतको समुन्द्र किनार ७,५१६ किलोमीटर लामो छ। भौगोलिक दृष्टिले विश्वको सातौं ठूलो र जनसँख्याको दृष्टिले दोस्रो ठूलो देश भारतको [[पश्चिम]]मा [[पाकिस्तान]], उत्तर-पूर्वमा [[जनबादी गणतन्त्र चीन|चीन]], [[नेपाल]], र [[भूटान|भुटान]] अनि पूर्वमा [[बंगलादेश]] र [[म्यानमार]] छन्। [[हिन्द महासागर]]मा यसको दक्षिण-पश्चिममा [[मालद्वीप]], दक्षिणमा [[श्रीलंका]] र दक्षिण-पूर्वमा [[इण्डोनेशिया]] छन्। भारत उत्तर-पश्चिममा [[अफगानिस्तान]] सँग सीमाना जोडिएको दावी गर्दछ। यसको उत्तरमा [[हिमालय]] पर्वत श्रृखला र दक्षिणमा [[हिन्द महासागर]] छन्। पूर्वमा [[बंगालकोबङ्गालको खाडी]] र पश्चिममा [[अरब सागर]] छ।
भारतमा थुप्रै ठूला नदीनालाहरू छन्। [[गंगा नदी|गंगा]] नदी भारतको सबैभन्दा ठूलो नदी हो र [[भारतीय सभ्यता]]मा यसलाई निकै पवित्र मानिन्छ। यस देशका अन्य ठूला नदीहरू [[ब्रह्मपुत्र नदी|ब्रह्मपुत्र]], [[यमुना नदी|यमुना]], [[गोदावरी (विकल्पहरू)|गोदावरी]], [[कावेरी]], [[कृष्णा]], [[चम्बल]], [[सतलज]], [[बियास]] आदि हुन्।
 
पङ्क्ति ११७:
* [[त्रिपुरा]] ([[अगरतला]])
* [[नागाल्याण्ड]] ([[कोहिमा]])
* [[पश्चिम बङ्गाल|पश्चिम बंगालबङ्गाल]] ([[कोलकाता]])
* [[पञ्जाब (भारत)|पञ्जाब]] ([[चंडीगढ]])
* [[बिहार]] ([[पटना]])
"https://ne.wikipedia.org/wiki/भारत" बाट अनुप्रेषित