"बङ्गालको खाडी" का संशोधनहरू बिचको अन्तर

सा Tulsi Bhagat द्वारा बंगालको खाडी पृष्ठलाई बङ्गालको खाडी मा सारियो: उचित् शीर्षक
सा बंगाललाई_सच्याउदै_बङ्गालसँग
पङ्क्ति १:
{{Infobox body of water
| name = बंगालकोबङ्गालको खाडी
| image = Bay of Bengal map.png
| caption = Map of Bay of Bengal
पङ्क्ति १९:
}}
 
विश्वको सबैभन्दा ठूलो खाडी, '''बंगालकोबङ्गालको खाडी''' [[हिन्द महासागर]]को उत्तरपूर्वी भाग हो। यसको नाम भारतीय राज्य [[पश्चिम बङ्गाल|पश्चिम बंगालबङ्गाल]]को नाममा आधारित छ। आकारमा त्रिभुजाकार यस खाडीको उत्तरमा [[बंगलादेश]] र पश्चिम बंगालबङ्गाल, पूर्वमा [[म्यानमार]] र भरतको [[अण्डमान र निकोबार द्वीप समूह]] राज्य र पश्चिममा [[भारत]] र [[श्रीलंका]] अवस्थित छ। [[गंगा नदी|गंगा]], [[ब्रम्हपुत्र]], [[कावेरी]], [[गोदावरी (विकल्पहरू)|गोदावरी]],[[स्वर्णरेखा]] आदि नदिहरू यसैमा आफ्नो जल विसर्जित गर्दछन्। बंगालकोबङ्गालको खाडी का क्षेत्रफल २,१७२,००० किमी² छ।
 
खाडीको औसत गहिराई ८५०० फीट (२६०० मीटर) र अधिकतम गहिराई १५४०० फीट (४६९४ मीटर)छ।