२३,३८२
edits
BRPever (कुरा गर्ने • योगदान) (Cat-a-lot: Removing from Category:क्रिकेट) |
सा (बंगाललाई_सच्याउदै_बङ्गालसँग) |
||
}}
बंगलादेशको राष्ट्रिय क्रिकेट टिम (
सन् १९८६ मार्च ३१ मा बांग्लादेशले एसिया कपमा [[पाकिस्तान राष्ट्रिय क्रिकेट टिम|पाकिस्तान]] बिरुद्ध आफ्नो पहिलो [[अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट|वनडे]] म्याच खेलेको थियो । बंगलादेशले क्रिकेटमा थोर-थोरै देशको शहरी क्षेत्रहरुमा आफ्नो लोकप्रियतालाई कायम गरेको छ । फुटबल बंगलादेशमा लामो समय सम्म लोकप्रिय खेलको रुपमा रहेको थियो । क्रिकेट बंगलादेशले सन् १९९७ मा [[मलेशिया|मलेसिया]]मा भएको आइसिसी ट्रफी जितेर सन् १९९९ को आइसिसी वर्ल्डकपको लागि छनौट भएको थियो । त्यसपछि बंगलादेशमा क्रिकेटको स्तर बढ्दै गएको छ र हाल सम्म कायम रहेको छ , बंगलादेशले सन् १९९९ को क्रिकेट बिश्वकपमा शानदार प्रदर्शन गर्दै अप्रत्यासित रुपमा [[पाकिस्तान राष्ट्रिय क्रिकेट टिम|पाकिस्तान]]लाई हराएको थियो र [[स्कटल्याण्ड राष्ट्रिय क्रिकेट टिम|स्कटल्याण्ड]]लाई पनि पाखा लगाएको थियो । सन् १९९७ मा बंगलादेशले [[अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट|वनडे]] खेल्ने आधिकारिक मान्याता पाएको थियो भने [[टेस्ट क्रिकेट|टेस्ट]] खेल्ने मान्यता सन् २००० जुन २६ मा पाएको थियो ।
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/654607" बाट अनुप्रेषित