"चक्रवर्ती राजगोपालाचारी" का संशोधनहरू बिचको अन्तर

सा बंगाललाई_सच्याउदै_बङ्गालसँग
पङ्क्ति २६:
== राज्यपाल ==
 
१९४६मा देशको अन्तरिम सरकार बन्यो। उनलाई केन्द्र सरकारमा उद्योग मन्त्री बनाइयो। १९४७मा देश पूर्ण स्वतन्त्र हुदा उनलाई बंगालकोबङ्गालको राज्यपाल नियुक्त गरियो। यसको अगिल्लो वर्ष उनी स्वतन्त्र भारतको प्रथम 'गवर्नर जनरल' जस्तो अति महत्त्वपूर्ण पदमा नियुक्त गरिए। सन १९५०मा उनीलाई पुन: केन्द्रीय मंत्रिमण्डलमा लिईयो। यसै वर्ष सरदार वल्लभ भाइ पटेलको मृत्यु भए पछी उनी केन्द्रीय गृह मन्त्री बनाईए। सन १९५२को आम निर्वाचनहरूमा उनी लोकसभा सदस्य भए र मद्रासको मुख्यमन्त्री निर्वाचित भए। यसको केही वर्ष पछि नैं कांग्रेसको तत्कालीन नीतिहरूको विरोधमा उनले मुख्यमन्त्री पद र कांग्रेस दुबैलाई नैं छोडि दिए र आफ्नो पृथक स्वतन्त्र पार्टीको स्थापना गरे।
 
== सम्मान ==