"गहुँ" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
सा बंगाललाई_सच्याउदै_बङ्गालसँग
पङ्क्ति ७१:
=== माकारोनी गहुँ (ट्रिटिकम ड्युरम डेस्फ.) ===
 
यो गहुँको दोस्रो महत्त्वपूर्ण प्रजाति हो। यसले कुल गहुँ क्षेत्रको १४ प्रतिशत ओगटेको छ। भारतमा यस प्रकारको गहुँको उत्पादन निकै पुरानो रहेको ठानिन्छ अनि भारतको मध्य र दक्षिणी भागमा मात्र यसको उत्पादन गरिन्छ। अहिले यसलाई पूर्णरूपले रोटीगहुँको ठाउँमा राखिएको छ। यो सुक्खा परिवेशको लागि उत्तम गहुँ हो अथवा पञ्जाब, मध्य प्रदेश, कर्णाटका, तामिलनाडु, गुजरात, पश्चिम बंगालबङ्गाल र हिमाचल प्रदेशको सीमित सिँचित अवस्थामा यसको खेती उत्तम हुन्छ। यो सुजी बनाउन प्रयोग गरिन्छ। यो बालीको प्रमुख प्रजातिहरू हुन्- राज-९११, मालभरा, मालाभिका, एचडी-४५३०, जयराज, मेघदूत (एचआई-७४८३), एनपी-४०४, बान्सी आदि। यो इटाली, युएसए, क्यानाडा र रसियामा पनि उब्जाउ गरिन्छ। यो एम्मर गहुँको सन्तान भएको विश्वास गरिन्छ। यसले २८ वटा क्रोमोजोम बोकेको हुन्छ।
 
=== साधारण रोटीगहुँ (ट्रिटिकम भल्गरी होस्ट.) ===
"https://ne.wikipedia.org/wiki/गहुँ" बाट अनुप्रेषित