"वैदिक काल" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन
सा पंजाबलाई_सच्याउदै_पञ्जाबसँग
पङ्क्ति २:
 
==भौगोलिक क्षेत्र ==
ऋग्वैदिक कालमा [[आर्य]] सप्त सिन्धु क्षेत्रमा रहन्थे। यो क्षेत्र वर्तमानमा [[पञ्जाब (भारत)|पंजाबपञ्जाब]] एवं [[हरियाणा]]का केही भागहरूमा पर्छ।
 
[[ऋग्वेद]]मा ४० नदीहरू, [[हिमालय]] (हिमवंत ) त्रिकोता पर्वत, मूंजवत ( हिन्दु-कुश पर्वत )को उल्लेख छ। [[गंगा नदी]]को चर्चा एक पल्ट, यमुनाको तीन पल्ट उल्लेख छ। विंध्यपर्वतमालाको चर्चा छैन भएको छ। रावी नदीका तटमा 'दाशराज्ञ युद्ध' ( सुदास एवं दिवोदास )का बीच भएको थियो।
पङ्क्ति १९:
* प्रसिद्ध गाईत्री मंत्र जो सूर्यदेखि सम्बंधित देवी सावित्रीलाई सम्बोधित हो, ऋग्वेदमा सर्वप्रथम प्राप्त हुन्छ।
* ' असतोमा सद् गमय ' वाक्य ऋग्वेददेखि लिइएको छ।
* ऋग्वेदको रचना सम्भवतः पंजाबमापञ्जाबमा भएको थियो।
* ऋग्वेदमा मंत्र रचियताहरूमा स्त्रिहरूका नाम पनि मिल्दछन्, जसमा प्रमुख छन्- लोपामुद्रा, घोषा, शाची, पौलोमी एवं काक्षावृती आदि
* यसका उपवेदको नाम आयुर्वेद् छ।
"https://ne.wikipedia.org/wiki/वैदिक_काल" बाट अनुप्रेषित