"मास" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी)
सा पंजाबलाई_सच्याउदै_पञ्जाबसँग
पङ्क्ति १५:
|binomial_authority = [[:en:Carolus Linnaeus|(L.)]] Hepper
|}}
'''मास''' एक दलहन बाली हो । मासलाई [[संस्कृत]]मा "माष" अथवा "बलाढ्य", बंगालीमा "माष" वा "कलाई", [[गुजराती]]मा "अडद", [[मराठी]]मा "उडीद", [[पंजाबीपञ्जाबी]]मा "माँह", [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]], [[स्पेनिश]] र [[इटालियन]]मा "विगना मुंगो", [[जर्मन]]मा "उर्डबोहने", [[फ्रेंच]]मा "हरीकोट उर्ड", [[पोलिश]]मा "फासोला मुंगो", [[पुर्तगाली]]मा "फेजों-द-इण्डिया", [[हिन्दी]]मा "उडद" र [[लैटिन]]मा "फेसिओलस रेडिएटस" भन्दछन्।
 
यसको द्विदलिय बोट लगभग एक हाथ उचाँइको हुन्छ र नेपालमामा सर्वत्र [[धान]], [[कोदो]], [[कपास]]को खेतीसँग तथा एक्लै पनि बोएको देखिन्छ। यसबाट प्राप्त हुने दाल भोजन र औषधि, दुबैरूपमा उपयोगी हुन्छ। मास दुइ जातको हुन्छ ।
"https://ne.wikipedia.org/wiki/मास" बाट अनुप्रेषित