"भाषा" का संशोधनहरू बिचको अन्तर

→‎परिचय: टाइपो ठीक गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
सा पंजाबलाई_सच्याउदै_पञ्जाबसँग
पङ्क्ति १:
मानव मानवबीच [[भावना]] वा [[विचार]] सम्वेदना गर्ने माध्यम भाषा हो। '''भाषा''' यस्तो साधन हो जसको माध्यमले हामी आफ्नो विचारहरूलाई व्यक्त गर्छौं र विचार ब्यक्त गर्नलाई जुन पारिभाषित ध्वनिहरूको उपयोग गर्छौं ती सबै मिलेर एउटा सम्पूर्ण भाषाको उत्पत्ति गर्छन। प्रायः भाषालाई लिखित रूपमा व्यक्त गर्नको लागि [[लिपि|लिपिहरू]]को सहायता लिनु पर्छ। भाषा र लिपि, भाव व्यक्तीकरणको लागि दुई विभिन्न माध्यम हुन। कुनै एउटा भाषालाई कयौँ लिपिहरूमा लेख्न सकिन्छ, र दुई वा त्यो भन्दा बढी भाषाहरूलाई एउटै लिपिमा लेख्न सकिन्छ। उदाहरणार्थ [[पंजाबीपञ्जाबी]], [[गुरूमुखी]] तथा [[शाहमुखी लिपि|शाहमुखी]] दुबै भाषाहरूमा लेखिन्छन् जबकि [[नेपाली]], [[मराठी]], [[संस्कृत]], [[हिन्दी]] आदी सबै [[देवनागरी लिपि|देवनागरी]]मा लेखिन्छ।
 
== परिचय ==
"https://ne.wikipedia.org/wiki/भाषा" बाट अनुप्रेषित