"भारतका राज्य तथा केन्द्र शासित प्रदेशहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा पंजाबलाई_सच्याउदै_पञ्जाबसँग
पङ्क्ति ४६७:
== १९५६ भन्दा पूर्व ==
{{भारतका प्रभाग}}
[[भारतको इतिहास|भारतको इतिहास]]मा [[भारतीय उपमहाद्वीप]]मा विभिन्न जातीय समूहरूले शासन गरे र यसलाई अलग-अलग प्रशासन-सम्बन्धी भागहरूमा विभाजित गरे। आधुनिक भारतको वर्तमान प्रशासनिक प्रभाग नयाँ घटनाक्रम हौन्, [[भारतमा ब्रिटिश राज|ब्रिटिश औपनिवेशिक काल]]को समयमा विकसित भए। [[ब्रिटिश भारत]]मा, वर्तमान भारत, [[पाकिस्तान]] [[बंगलादेश]], साथै [[अफ़्गानिस्तान]] प्रान्त र यसमा जोडिएका संरक्षित प्रान्त, पछि गएर उपनिवेश बने, [[बर्मा]] [[म्यान्मार|(म्यान्मार)]] आदि, सबै राज्य समाहित थिए। यस अवधिमा, भारतका क्षेत्रहरूमा या तो ब्रिटिहरूको शासन थियो या उनमा स्थानीय [[राजा|राजाहरू]]को नियन्त्रण थियो। [[१९४७]] मा [[भारतीय स्वतन्त्रता संग्राम|स्वतन्त्रता]] पछी यि विभागहरूलाई संरक्षित गरियो र [[पञ्जाब|पंजाबपञ्जाब]] तथा [[बंगाल]]का राज्यहरूलाई भारत र पाकिस्तानमा विभाजित गरियो। नयाँ राष्ट्रका लागि पहिलो चुनौती थियो [[राजसी राज्य|राजसी राज्य]]को संघहरूमा विलय।
 
स्वतन्त्रता पछि भारतमा अस्थिरता आयो । कैयों प्रान्त औपनिवेशिकरणका उद्देश्यले ब्रिटिशहरू द्वारा बनाइए, तर इनमा भारतीय नागरिकहरूको या राजसी राज्यहरूको कुनै इच्छा देखिएन । [[१९५६]]मा जातीय तनावले [[भारतीय संसद|संसद]]को ढोका ढकढकायो र [[राज्य पुनर्गठन अधिनियम|राज्य पुनर्गठन अधिनियम]]को आधारमा देशलाई जातीय र भाषाई आधारमा पुनर्निर्माण गर्नाको लागि अधिनियम ल्याइयो।