"गुरु नानक" का संशोधनहरू बिचको अन्तर

जीवनी, प्रभाव र उत्तराधिकारका अंशहरु
सा पंजाबलाई_सच्याउदै_पञ्जाबसँग
पङ्क्ति ७:
| birth_name = नानक
| birth_date = वि.सं १५२७
| birth_place = (वर्तमान [[ननकाना साहिब]], [[पंजाबपञ्जाब, पाकिस्तान]], [[पाकिस्तान]])
| death_date = २२ सेप्टेम्बर १५४९
| death_place = करतारपुर
पङ्क्ति १६:
| parents =
}}
'''गुरु नानक''' ([[पंजाबीपञ्जाबी भाषा|पंजाबीपञ्जाबी]], ਗੁਰੂ ਨਾਨਕ, सन् १४६९ अप्रैल १५ – २२ सेप्टेम्बर १५३९ ), [[सिख धर्म]]का संस्थापक, [[सिख]]हरुका आदि गुरु थिए। उनलाई उनका अनुयायीहरु गुरु नानक, गुरु नानक देवजी, बाबा नानक र नानकशाह भन्ने गर्छन । उनको जन्मदिन विश्व भरि कात्तिक पूर्णिमाका दिन मनाइन्छ ।<ref name=Harbans>{{cite web |url=http://www.learnpunjabi.org/eos/ |title= श्री गुरु नानक देव |last=देव|publisher=पंजाबपञ्जाब विश्वबिद्यालय, पटयाला|}}</ref>
 
गुरु नानकका वाणीहरु सिखहरुको धार्मिक ग्रन्थ [[गुरु ग्रन्थ साहिब]]मा ९७४ काव्य छन्दका रुपमा दर्ता छन्।
==जीवनी==
नानकको जन्म १५ अप्रेल,१४६९मा लाहौर नजिकैको तलवन्डी (हालको [[ननकाना साहिब]], पंजाबपञ्जाब, पाकिस्तान)मा पिता कल्याण चन्द दास बेदी (जो मेहता कालुका रुपमा चिनिन्छन्) र माता तृप्ताको संतानका रुपमा भएको हो। उनका अभिभावक [[हिन्दू]] धर्मका अनुयायी थिए। नानकको आफ्नी दिदी बेबे नानकीसंग राम्रो संबन्ध थियो र नानकीको विवाह पश्चात नानक दिदी र आफ्ना भिनाजू जय रामसंग बस्न सुल्तानपूर पुगे।
==प्रभाव==
नानक हिन्दू परिवारमा हुर्किए र भक्ति संत प्रथामा उनको ठूलो योगदान मानिन्छ। नानक र [[सिख धर्म]]मा भक्ति आन्दोलनको निर्गुण पन्थको ठूलो प्रभाव देखिन्छ।
"https://ne.wikipedia.org/wiki/गुरु_नानक" बाट अनुप्रेषित