"अमृतसर" का संशोधनहरू बिचको अन्तर

+en name
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन Wikipedia Zero edit
सा पंजाबलाई_सच्याउदै_पञ्जाबसँग
पङ्क्ति ३:
|locator_position = right
|native_name = अमृतसर<br />Amritsar
|state_name = पंजाबपञ्जाब
|skyline = Golden Temple India.jpg
|skyline_caption = [[हरमंदिर साहिब]]को रात्रि दृश्य
पङ्क्ति १८:
|vehicle_code_range = PB02
}}
'''अमृतसर''' ([[पंजाबीपञ्जाबी भाषा|पंजाबीपञ्जाबी]]:ਅੰਮ੍ਰਿਤਸਰ) [[भारत]]को [[पञ्जाब (भारत)|पंजाबपञ्जाब]] [[प्रान्त]]को एक सहर हो। अमृतसर [[पञ्जाब (भारत)|पंजाबपञ्जाब]]को सबभन्दा महत्वपूर्ण र पवित्र सहर मानिन्छ। पवित्र यस कारण मानिन्छ किनकी सिखहरूको सबभन्दा ठुलो गुरूद्वारा [[स्वर्ण मन्दिर]] अमृतसरमा नै छ। [[ताजमहल]] पछि सबभन्दा ज्यादा पर्यटक अमृतसरको स्वर्ण मन्दिरलाई नै हेर्न आउदछन। स्वर्ण मन्दिर अमृतसरको मुटु मानिन्छ। यो गुरू रामदासको डेरा हुने गर्दथ्यो। अमृतसरको इतिहास गौरवमयी छ। यो आफ्नो संस्कृति र लडाइहरूको लागि धेरै प्रसिद्ध रहेको छ। अमृतसर अनेक त्रासदि र दर्दनाक घटनाहरूको साक्षी रहेको छ। भारतीय स्वतन्त्रता संग्रामको सबभन्दा ठुलो नरसंहार अमृतसरको जलियांवाला बागमा नै भएको थियो। यस पछि भारत पाकिस्तानको बीच जुन बिभाजन भयो त्यस समय पनि अमृतसरमा ठुलो हत्याकाण्ड भयो। यो मात्र होईन अफगान र मुगल शासकहरूने यस माथि अनेक आक्रमण गरे र यसलाई बर्बाद गरे। यसको बावजूद सिखहरूले आफ्नो दृढ संकल्प र मजबूत इच्छाशक्तिबाट दोश्रो पटक यसलाई बसाए। हालांकि अमृतसरमा समयको साथ धेरै बदलाव आएको छ तर आज पनि अमृसतरको गरिमा कायम छ।
 
== इतिहास ==
पङ्क्ति २५:
 
अमृतसरमा पहिले जैसा आकर्षण छैन। अमृतसरको साथ त्यसको गौरवमयी इतिहासको अलावा केही पनि छैन। अमृतसरमा स्वर्ण मन्दिरको अलावा हेर्न लायक केही छ त्यो हो अमृतसरको पुरानो सहर। यसको चारै तर्फ पर्खाल बनेको छ। यसमा बारह प्रवेशद्वार छ। यो बारहद्वार अमृतसरको कहानी बयान गर्दछ। अमृतसर दर्शनको लागी सबभन्दा राम्रो साधन साईकिल रिक्शा र ऑटो हो।
यसै प्रचालनलाई अगाडि बढने र विरासतलाई सँभालने उद्देशबाट पंजाबपञ्जाब पर्यटन विभागले [http://www.lovefazilka.org फाजिल्का] को एक गैर सरकारी संस्था ग्रेजुएट वेलफेयर एसोसिएशन फाजिल्का संग मिलेर, फाजिल्का देखी शुरू भएको इकोफ्रेंडली रिक्शाले नया रूप, "ईको- कैब" लाई अमृतसरमा पनि शुरू गरेको छ | अब अमृतसरमा रिक्शाको यात्रा गर्दा न केवल पर्यटकहरूको जानकारीको लागी ईको- कैबमा सहरको पर्यटन नक्सा हुन्छ, बरु पिउनको लागी पानीको बोतल, पढनको लागी अखबार र सुन्नको लागी एफ्फ एम्म रेडियो जस्तो सुविधाहरू पनि छ |
 
== मुख्य आकर्षण ==
पङ्क्ति ७४:
== खानपान: ==
अमृतसरको व्यंजन पूरे विश्वमा प्रसिद्ध छ। यहाँ बनेको चिकन, मकैको रोटी, सरसिउको साग र लस्सी धेरै प्रसिद्ध छ। अमृतसर पंजाबमापञ्जाबमा अस्थित छ। खाने-पीउनेको शौकीन मानिसहरूको लागी पंजाबपञ्जाब स्वर्ग मानिन्छ।
 
दरबार साहिबको दर्शन गरे पछि धेरै जसो श्रद्धालु भीजे भठुर, रसीली जलेबी र अन्य व्यंजनहरूको आनंद लिनको लागी भरावनको ढाबेमा जान्छन। यहांको स्पेशल थाली पनि धेरै प्रसिद्ध छ। यसको अलावा लारेंस रोडको टिक्की, आलू-पूरी र आलू परांठे धेरै प्रसिद्ध छ। अमृतसरको अमृतसरी कुल्चे धेरै प्रसिद्ध छ। अमृतसरी कुल्चोंको लागी सबभन्दा राम्रो ठाउ जगह मकबूल रोडको ढाबे हो। यहाँ केवल दुई बजे सम्मको कुल्चे पाईन्छ। पपडी चाट र टिक्कीको लागी बृजवासीको पसल प्रसिद्ध छ। यो पसल कूपर रोडमा अस्थित छ। लारेंस रोडमा बी.बी.डी.ए.वी. गर्ल्‍स कलेजको छेउ सहरको सबभन्दा राम्रो आम पापड पाईन्छ। शाकाहारी खानाको साथ-साथ अमृतसर आफ्नो मांसाहारी व्यंजनहरूको लागी पनि प्रसिद्ध छ। मासंहारी व्यंजनहरूमा अमृतसरी मछी धेरै प्रसिद्ध छ। यस व्यंजनलाई चालीस बर्ष पहिले चिमन लालले तैयार गरेका थिए। अब यो व्यंजन अमृतसरको मांसाहारी व्यंजनको परिचय हो। लारेंस रोडमा सूरजीत चिकन हाऊस आफ्नो भुटेको चिकनको लागी र कटरा शेर सिंह अपनी अमृतसरी मछीको लागी पुरै अमृतसरमा प्रसिद्ध छ।
 
== बाजार-हाट ==
अमृतसरको बाजार धेरै राम्रो छ। यहाँ हरेक प्रकारको देशी र विदेशी कपडे पाईन्छ। यो बाजार धेरै जसो लाजपत नगर जस्तो छ। अमृतसरको पुरानो सहरको हल बाजारको छेउ-छाउको क्षेत्र मुख्यत: कोतवाली क्षेत्रको छेउमा परंपरागत बाजार छ। यि बाजारहरूको अलावा यहाँ अनेक कटरे पनि छ। यहाँ आभूषणहरू देखी लिएर भान्छा सम्मको सबै सामान पाईन्छ। यो आफ्नो अचार र पापडहरूको लागी धेरै प्रसिद्ध छ। पंजाबीपञ्जाबी पहिरन पनि पूरे विश्वमा धेरै प्रसिद्ध छ। खासकर केटिहरूमा पंजाबीपञ्जाबी सूटको प्रति धेरै आकर्षण रहन्छ। सूटको अलावा यहाँ पगडी, सलवार-कमीज, रूमाल र पंजाबीपञ्जाबी जुताको धेरै मांग छ।
 
दरबार साहबको बाहिर जुन बाजार लाग्दछ। त्यहा स्टीलको उच्च गुणवत्ता वाले बर्तन र कृपाण पाईन्छ। कृपाणको सिखमा धेरै पवित्र मानिन्छ। तलवारको मुल्य १२५ रू बाट शुरू हुदछ। यि सबैको अलावा यहाँ सिख धर्मसंग जोडिएको किताब र साहित्य पनि प्रचुर मात्रामा पाईन्छ।
पङ्क्ति १०९:
 
[[श्रेणी:भारत]]
[[श्रेणी:पंजाबपञ्जाब]]
"https://ne.wikipedia.org/wiki/अमृतसर" बाट अनुप्रेषित