"ढाँचा:प्रमुख चित्र/२०१८-०७-२८" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: {{प्रमुख चित्र frame | image = Kagbeni Mustang-WLV-0756.jpg }} {{प्रमुख चित्र विवरण |चित्र व...
 
(कुनै भिन्नता छैन)

०३:५४, २८ जुलाई २०१८को रुपमा हालको पुनरावलोकनहरू

{{{texttitle}}}

कालीगण्डकी अथवा गण्डकी नदी संसारको सबै भन्दा गहीरो गल्छी बनाएर बग्ने नदी हो। यो नदीबाट नेपालको सबैभन्दा ठूलो जलविद्युत उत्पादन केन्द्र सञ्चालित भैरहेको छ। यो नदीले ठूलो मात्रामा कालो रङ्गको माटो बगाएर ल्याउने भएकाले यसलाई काली गण्डकी नामाकरण गरिएको हुनुपर्दछ।...



फोटोग्राफर/श्रोतः विजय चौरसिया , मितिः १४ डिसेम्बर २०१७
सम्बन्धित पृष्ठः कालीगण्डकी नदी