"मस्तिष्काघात" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:रोगहरू जोडियो
पङ्क्ति १:
[[चित्र:Blausen_0836_Stroke.png|thumb|Illustration of an embolic stroke, showing a [[रगत]]को नसामा अवरोध]]
रगतको[[रगत]]को नसामा अवरोध आउने सम्भावना बढ्छ । यस्तै, यो मौसममा रगत बाक्लो हुने गरेकोले समेत स्ट्रोकले पीडितहरूको संख्या बढ्ने गरेको छ । जाडो याममा रगतमा भएको प्लेटलेट्स आपसमा टाँसिने भएर अवरोधको सम्भावना बढ्ने गरेको हो ।
 
जुन व्यक्तिको मस्तिष्कको बायाँ भाग (हेमिस्फियर) मा समस्या देखिन्छ, उनीहरूको दायाँ अंगले काम गर्न छोड्छ । यस्तै, मस्तिष्कको[[मस्तिष्क]]को दायाँ हेमिस्फेयरमा समस्या हुँदा बायाँ अंगले काम गर्न छोड्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वव्यापी रूपमा ब्रेन अटयाकबाट मृत्यु हुने दोस्रो र अपंगता हुने तेस्रो प्रमुख कारण हो । विश्वव्यापी रूपमा ७० प्रतिशत स्ट्रोक र ८७ प्रतिशत स्ट्रोकसम्बद्घ मृत्यु र अपांगता निम्न र मध्यम आय भएका मुलुकहरूमा हुन्छ ।
रगतको नसामा अवरोध आउने सम्भावना बढ्छ । यस्तै, यो मौसममा रगत बाक्लो हुने गरेकोले समेत स्ट्रोकले पीडितहरूको संख्या बढ्ने गरेको छ । जाडो याममा रगतमा भएको प्लेटलेट्स आपसमा टाँसिने भएर अवरोधको सम्भावना बढ्ने गरेको हो ।
 
जुन व्यक्तिको मस्तिष्कको बायाँ भाग (हेमिस्फियर) मा समस्या देखिन्छ, उनीहरूको दायाँ अंगले काम गर्न छोड्छ । यस्तै, मस्तिष्कको दायाँ हेमिस्फेयरमा समस्या हुँदा बायाँ अंगले काम गर्न छोड्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वव्यापी रूपमा ब्रेन अटयाकबाट मृत्यु हुने दोस्रो र अपंगता हुने तेस्रो प्रमुख कारण हो । विश्वव्यापी रूपमा ७० प्रतिशत स्ट्रोक र ८७ प्रतिशत स्ट्रोकसम्बद्घ मृत्यु र अपांगता निम्न र मध्यम आय भएका मुलुकहरूमा हुन्छ ।
 
अध्ययनहरूका अनुसार गत चार दशकयता स्ट्रोक निम्न र मध्यम आय भएका मुलुकमा दोब्बरभन्दा बढी रहेको छ भने चार दशकमै उच्च आय भएका मुलुकमा स्ट्रोक हुने घटना ४२ प्रतिशतले कम भएको छ ।सामान्यत: स्ट्रोकले शरीरको एक भागलाई प्रभावित गर्छ । उमेर बढ्नुका साथै स्ट्रोकको जोखिम बढ्छ तर अस्वस्थकर जीवनशैली र खानपान, व्यायामको कमी आदिले गर्दा यो समस्या युवालाई पनि भइरहेको छ ।
 
[[हृदयघात|हार्ट अटयाक]] र ब्रेन अटयाक [[मुटु]]मस्तिष्कका[[मस्तिष्क]]का लागि एउटै किसिमको प्रक्रिया भए पनि समाजमा मस्तिष्काघातलाई त्यति गम्भीरताका साथ नलिने गरिएको डा. पन्त औंल्याउँछन् । हृदयाघातमा व्यक्ति मर्ने वा बाँच्ने भए पनि मस्तिष्काघातमा व्यक्तिविशेष बाँचे पनि धेरैजसो विकलांगताको समस्याले ग्रस्त हुन्छन् ।
 
== प्रमुख लक्षण ==
पङ्क्ति २७:
 
== के हो स्ट्रोक ? ==
हाम्रो मुटुदेखि मस्तिष्कमा विभिन्न रक्तनलीका[[रक्तनली]]का माध्यमले निरन्तर रगतको आपूर्ति भइरहन्छ । यसले गर्दा मस्तिष्कका[[मस्तिष्क]]का लाखौं कोषिकाको आवश्यकता पूर्ति हुन्छ । मस्तिष्कसम्म रगत पुर्‍याउन अवरोध उत्पन्न हुँदा ब्रेन अटयाक हुन्छ ।
 
रक्तनलीमा रगत जमेर अवरोध वा रक्तनली फुटेर मस्तिष्कमा अक्सिजन र पोषणको कमीले गर्दा मस्तिष्कको केही कोषको एक्कासि मृत्यु हुनु नै ब्रेन अटयाक हो । ब्रेन अटयाक हँुदा एक मिनेटमा २० लाखसम्म मस्तिष्कका कोष मर्न थाल्ने डा. पन्त बताउँछन् ।
 
तीन किसिमका स्ट्रोक
स्ट्रोक मुख्यत: इस्किमिक, हेमोरेजिक र ट्रान्सिएन्ट इस्किमिक अटयाक गरी तीन प्रकारका हुन्छन् । इस्किमिक स्ट्रोकमा मस्तिस्कमा रगत जाने नसामा अवरोध उत्पन्न भएर रगत जान पाउँदैन । यसले गर्दा रगत जम्ने गर्छ । तर नेपालमा यस्तो अवस्थाको स्ट्रोक भएर चिकित्सककहाँ पुग्ने करिब ४० प्रतिशत रहेको डा. पन्तको आकलन छ ।
 
स्ट्रोक मुख्यत:
हेमोरेजिक स्ट्रोकमा भने मस्तिष्कको रगतको नली फुटेर रगत चुहिन थाल्छ । यसले मस्तिष्कको कोषिकामा धेरै दबाब पर्छ । मुलुकमा स्ट्रोकको उपचारका लागि आउने करिब ६० प्रतिशत केस यस्तै प्रकृतिका हुने गरेको अनुमान डा. पन्तको छ ।
 
इस्किमिक, हेमोरेजिक र ट्रान्सिएन्ट इस्किमिक अटयाक गरी तीन प्रकारका हुन्छन् ।
 
स्ट्रोक मुख्यत: इस्किमिक, हेमोरेजिक र ट्रान्सिएन्ट इस्किमिक अटयाक गरी तीन प्रकारका हुन्छन् ।* इस्किमिक स्ट्रोकमा मस्तिस्कमा रगत जाने नसामा अवरोध उत्पन्न भएर रगत जान पाउँदैन । यसले गर्दा रगत जम्ने गर्छ । तर नेपालमा यस्तो अवस्थाको स्ट्रोक भएर चिकित्सककहाँ पुग्ने करिब ४० प्रतिशत रहेको डा. पन्तको आकलन छ ।
 
* हेमोरेजिक स्ट्रोकमा भने मस्तिष्कको रगतको नली फुटेर रगत चुहिन थाल्छ । यसले मस्तिष्कको कोषिकामा धेरै दबाब पर्छ । मुलुकमा स्ट्रोकको उपचारका लागि आउने करिब ६० प्रतिशत केस यस्तै प्रकृतिका हुने गरेको अनुमान डा. पन्तको छ ।
 
* ट्रान्सिएन्ट इस्किमिक अटयाकलाई मिनी स्ट्रोकसमेत भनिन्छ । करिब एकतिहाइ बिरामीलाई ठूलो स्ट्रोक हुनुभन्दा अघि हल्का स्ट्रोक हुन सक्छ । यो समस्या अस्थायी हुन्छ । यो समस्या रगतको सञ्चारमा अल्पकालीन अवरोधले गर्दा हुन्छ । यो सानो स्ट्रोक आएपछि भविष्यमा हुन सक्ने ठूलो स्ट्रोकप्रति सचेत हुनुपर्छ ।
 
‘हल्का स्ट्रोक आउनुलाई संकेतको रूपमा लिएर तुरुन्त स्नायु चिकित्सकसँग उपचार गराउनुपर्छ,’ डा. पन्त भन्छन्, ‘यो स्ट्रोक एमआरआई, [[सिटी स्क्यान]] गर्दासमेत नदेखिन सक्छ ।’
 
छिटो उपचारले सफलता
"https://ne.wikipedia.org/wiki/मस्तिष्काघात" बाट अनुप्रेषित