"नाम्ले जुका" का संशोधनहरू बिचको अन्तर

नाम्ले जुका पेज
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २९:
खासमा यी जीवमा नाम्लेको लार्भा हुन्छ। यस्तो अवस्थामा राम्रोसँग नपकाएर खाएमा शरीरभित्र नाम्ले पुग्नसक्छ।
 
दूषित पानी पिउनाले
 
काँचो वा अधकल्चो बन्दागोभी र पालुङ्गो खानाले
 
पानी वा माटोमा उम्रने तरकारी राम्रोसँग नपखालेर खानाले
 
लक्षण
पङ्क्ति ३९:
सामान्यतया स्पष्ट लक्षण देखिँदैन। तर शरीरभित्र नाम्ले जुका भएपछि दिसामा देखिनसक्छ।
 
त्यसबाहेक पेट देख्ने, बान्ता हुने, कमजोरी र झाडापखालाको समस्या देखिनसक्छ।
 
शरीरमा नाम्लेको सङ्ख्या बढी भएका रिङ्गटा लाग्ने, छाला पहेँलो हुने, हेर्न गाह्रो हुने लगायत समस्या पनि देखिनसक्छ।
 
बच्ने उपाय
पङ्क्ति ४७:
शरीरमा नाम्ले परेपछि औषधिले ठिक हुनसक्छ। तर केही सावधानी अपनाउँदा सङ्क्रमणबाट बच्न सकिन्छः
 
राम्ररी नपकाएको कुनै प्रकारको मासु नखाने
 
राम्ररी नपखालेका फलफूल तथा सागसब्जी नखाने
 
खाना खानुअघि साबुनपानीले हात धुने र शौचपछि राम्रोसँग नङ पनि सफा गर्ने
 
सधैँ सफा पानी पिउने
नाम्ले प्राणघातक नभए पनि त्यसलाई गम्भीरतापूर्वक लिनुपर्छ।
 
"https://ne.wikipedia.org/wiki/नाम्ले_जुका" बाट अनुप्रेषित