"ओसामा बिन लादेन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
ओसामा
पङ्क्ति ६:
| birth_name =
| birth_date = {{Birth date and age|१९५७|३|१०|mf=y}}
| death_date = {{Death date and age|२०११|५|२|mf=y}}
| birth_place = [[साउदी अरब]]
| occupation = इन्जिनियरिङ
पङ्क्ति ३४:
==ओसामा बिन लादेनको अन्त्य==
मे २, २०११मा ओसामा बिन लादेन अन्ततः डेभग्रु (नेभल स्पेसल वारफेयर डेभलपमेन्ट ग्रूप)को सिल (सि, एयर एन्ड ल्याण्ड) टिम नं ६ का हातबाट दुई गोली खाएर मारिए। २००१ सेप्टेम्बर ११को हमलालगत्तै अमेरिकी कंग्रेसले आतंककारी देश, संगठन तथा व्यक्तिविरुद्ध सैनिक शक्ति प्रयोग गर्ने अधिकार राष्ट्रपतिलाई दिएदेखि 'ओसामा हन्ट' सुरु भएको थियो।
 
[[File:Osama bin Laden portrait.jpg|thumb]]
९/११को घटनाअघि ओसामामाथि तीन असफल आक्रमण गरिएको थियो।
[[File:CIA aerial view Osama bin Laden compound Abbottabad.jpg|thumb|अमेरीकी जासुसी संस्था द्वाऱा लि इएको बिन लादेन बसेको घरको भूउपग्रह नक्सा]]