"आँचल शर्मा" का संशोधनहरू बिचको अन्तर

आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् ।
Content deleted Content added
आँचल शर्मा
(कुनै भिन्नता छैन)

१७:५७, २४ जुलाई २०१८ जस्तै गरी पुनरावलोकन

आँचल शर्मा एक नेपाली अभिनेत्रीमोडल (मानिस)।मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४ बाट गरेकी हुन् ।[३] पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गतेजोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन् ।[४][५] नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् ।[६]

आँचल शर्मा
Aanchal Sharma
आँचल शर्मा फोटोसुटको समयमा
जन्मआँचल दवाडी[१]
(1995-03-18) १८ मार्च १९९५ (उमेर २९)[२]
काठमाण्डौ, नेपाल
राष्ट्रियतानेपाली
शिक्षाकाठमान्डौ इन्टरनेसनल कलेज
पेशाअभिनेत्री, मोडल र भिजे
कार्यकाल२०१६-वर्तमान


प्रारम्भिक जीवनी

फिल्मोग्राफी

वर्ष शीर्षक भाषा भूमिका
२०१६ नाई नभन्नु ल ४ नेपाली
२०१७ जोनी जेन्टलम्यान नेपाली
२०१८ शत्रु गते नेपाली

सन्दर्भ सामग्रीहरू

  1. "Aanchal Sharma (Actress)", starsunfolded.com (en-GBमा), अन्तिम पहुँच २०१८-०७-२२ 
  2. "Biography of Aanchal Sharma", Nepali Actress (en-USमा), २०१६-०३-२९, अन्तिम पहुँच २०१८-०७-२२ 
  3. "Too much of drama", The Himalayan Times (en-USमा), २०१६-०४-०९, अन्तिम पहुँच २०१८-०७-२२ 
  4. "Johnny Gentleman goes to Chitwan" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-२२ 
  5. "MaHa’s Satru Gate in post-production" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-२२ 
  6. "Aanchal Sharma", Nepali Trends (en-USमा), २०१८-०१-२०, अन्तिम पहुँच २०१८-०७-२२ 

बाह्य लिङ्कहरू