"हँसिया" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १२:
 
==बनोट==
यो [[करौंती|करौँती]]का जस्ता दाँत भएको [[फलाम]] र [[काठ]]बाटकाठको बनेकोबिण भएको एक धारिलो औजार हो । यसमा पातलो फलामको एक पाता र काठको टुक्रा प्रयोग गरिन्छ । फलामको पाता घुमाउरो हुन्छ र यसको तल्लो भागमा तिखो बनाएको हुन्छ । तिखो भागलाई काठको सानो टुक्रामा खोपेर ठोकिन्छ र त्यसलाई बिड भानिन्छ । नेपालमा हँसियालाई [[खुर्पेटो]]मा हालेर कमरमा भिरेर बोक्ने गरिन्छ ।
 
==प्रयोग==
"https://ne.wikipedia.org/wiki/हँसिया" बाट अनुप्रेषित