"अश्लील चलचित्रका कलाकार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
साकुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १५:
| average_salary= [[अश्लिल चलचित्रका कलाकार#पारिश्रमिक|पारिश्रमिक]] हेर्नुहोस
}}
अश्लिल चलचित्रका पात्र (पोर्न स्टार) भन्नाले त्यस्ता व्यक्ति भन्ने बुझ्नुपर्दछ जसले अश्लिल चलचित्रमा विभिन्न किरदारहरू निभाउने गर्दछन् । त्यस्ता चलचित्र विभिन्न किसिम/शैलीका हुन्छन् जसको मुख्य लक्ष्य अवलोकनकर्ता लाइ यौन आनन्द प्रदान गर्नु हुन्छ । तोकिएको भुमिकाका लागि कलाकारको चयन गर्दा कलाकारले उक्त फेन्टासी कतिको सक्षमता साथ गर्न सक्छ भन्ने कुरा हेरिन्छ । अश्लिल चलचित्र को गुण वर्णन गर्ने दुई शब्द छन् - 'हार्डकोर' र 'सफ्टकोर' । सफ्टकोर भिडियोमा यौनसम्पर्क गर्दै गरेको दखाइँदैन तर विपरित लिङ्गीहरूको शारीरिक अङ्गहरूको माड-मर्दन गर्दै गरेको भने देखाइन्छ । हार्डकोर भिडियोमा यौनसम्पर्क तथा यौनाङ्ग खेलाएका दृश्यहरू अवलोकनकर्ता लाइ हस्तमैथुन नै गर्नसम्म तुल्याउने गरिको बनाइएको हुन्छ । यस्ता चलचित्रका शैली (जेनर) माग अनुसार निर्धारण गरिन्छ ।
'''अश्लिल चलचित्रका कलाकार''' वा '''पोर्न स्टार''' भनेका [[अश्लिल चलचित्र]]हरूमा अभिनय गर्ने कलाकारहरू हुन् । अधिकांश कलाकार चलचित्रहरूमा नग्न प्रश्तुत हुन्छन् ।
अधिकांश कलाकार विशेष genre का पारखी हुन्छन् , जस्तै 'गे सेक्स (दुइ पुरूष बीचमा हुने शारीरिक सम्पर्क)', 'एनल सेक्स (गुद्दद्वार सम्बन्धी)', लेस्बियन सेक्स (दुइ महिला बीच शारीरिक सम्बन्ध)', 'ओरल सेक्स (महिलाको मुखमा पुरूषको लिङ्ग घुसाएर गरिने शारीरिक सम्पर्क) आदि । अधिकांश कलाकार चलचित्रहरूमा नग्न प्रश्तुत हुन्छन् ।
 
==इतिहास==