"एन्टोनियो गुटेरेस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
(नयाँ पृष्ठ: {{Infobox officeholder |name = एन्टोनियो गुट्रेस <ref name = un/> |image = File:António Guterres meeting with Iranian I...)
 
कुनै सम्पादन सारांश छैन
{{Infobox officeholder
|name = एन्टोनियो गुट्रेस
<ref name = un/>
|image = [[File:António Guterres meeting with Iranian Interior Minister 02.jpg|एंटोनियो गुटेरेस]]
|caption =
|office = महासचिव संयुक्त राष्ट्र संघ <ref name = un/>
|term_start = जनवरी 01, 2017
|term_end =
}}
एन्टोनियो गुट्रेस [[संयुक्त रास्ट्र संघ]]का [[संयुक्त राष्ट्र सचिवालय|महासचिव]] हुन् | गुट्रेसले १ जनवरी २०१७ मा आफ्नो कार्यकाल सम्हालेका थिए । उनको कार्यकाल ३१ डिसेम्बर २०२२ सम्म रहने छ । गुट्रेस सन् १९९५ देखि २००२ सम्म [[पोर्चुगल]]का प्रधानमन्त्रीका रुपमा कार्यरत थिए भने २००५ देखि २०१५ सम्म उनी संयुक्त राष्ट्रसंघको उच्चायुक्तका रुपमा कार्यरत रहेका थिए ।
 
==प्रारंभिक जीवन==
यिनको जन्म पोर्चुगलको राजधानी [[लिस्बन]]मा 30 अप्रिल 1949 भएको थियो। प्रेस्टिजियस लिसउ डे कैमोएस नामको माध्यमिक विद्यालय में इनकी प्रारंभिक शिक्षा भएको थियो। वर्ष 1971मा उहाले लिस्बन विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गर्नु भयो। यसपछि उहाले सहायक प्राध्यापकको रुपमा शिक्षण कार्य प्रारम्भ गर्नु भयो।
*वर्ष 1992मा सोशलिस्ट इंटरनेशनलको उपाध्यक्ष नियुक्त ।
*वर्ष 1995 बाट 2000 सम्म पोर्चुगलको प्रधानमंत्री ।
* अक्टूबर 06.2016 को संयुक्त राष्ट्र संघको नौऔ महासचिव नियुक्त भए। महासचिव का पद जनवरी 01 ,2017 कार्यकाल सुरु हुन्छ। <ref>https://www.youtube.com/watch?v=Vv_42lwtADM</ref>
*वर्ष 2005 से 2015 सम्म [[संयुक्त राष्ट्र संघ]] मा शरणार्थिको उच्चायुक्त रहे।
*12 डिसेम्बर 2016 को [[संयुक्त राष्ट्र संघ]] को नवें महासचिवको पदको शपथ ग्रहण गरे। <ref>http://www.un.org/apps/news/story.asp?NewsID=55783#.WGjzpmXbvIX</ref>
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/653201" बाट अनुप्रेषित