"शङ्खेकिरा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति ८:
फोक्सोबाट सास फेर्ने शंखेकीराहरू पल्मोनाटा [[:en:Pulmonata|(Pulmonata)]] समुहमा पर्छन भने गील्सबाट स्वासप्रश्वास प्रकृया पूरागर्ने शंखेकीराहरू प्याराफाइलेटिक [[:en:paraphyletic|(Paraphyletic)]] समुहमा पर्दछन्। प्राय शंखेकीराहरूको हजारौं सुक्ष्म दॉतजस्तो देखिने अङ्गहरू हुन्छन्। यस्ता अङ्गहरू यीनीहरूको लामो र चेप्टो परेको जिभ्रोमा रहेका हुन्छन् जसलाई रेडुला [[:en:radula|(Radula)]] भनिन्छ। यो अङ्गको सहायताले शंखेकीराहरूले आफ्नो आहारलाई टुक्र्याउने गर्दछन्।
==जमिनमा बस्ने शंखेकिरा==
जमिनमा बस्ने शंखे किरा प्रायः [[बैशाख]] महिना देखी [[कार्तिक]] महिना भित्रको याममा बढी देखिन्छन् । जमिनी शंखेकिराले कृषकहरूलाई निकै नोक्सान पुर्याउछन् यिनीहरूको लार्भाहरूलाई नाम्ले किरा भनिन्छ । नाम्ले किरा भएको घाँस पात खाएमा [[गाई]], [[भैंसी]] तथा अन्य घर पलुवा पशुहरू रोगी भएर मर्न पनि सक्छन् । नाम्ले किराबट शंखे किरा बने पछी शंखे किरले [[मकै]], [[कोदो]], [[फापर]] आदी अन्न बाली सहित तरकारी बालिका पातहरू खाएर नोक्सान पुर्याउँछ । जिल्ला कृषि विकास कार्यालय, [[पाल्पा जिल्ला|पाल्पा]]का वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले चिस्यान भएको ठाउँमा शंखेकिराले छिटो आक्रमण गर्ने बताए । यसको न्यूनीकरणका लागि रातभरि पानीमा भिजाएको [[सुर्ती]]को झोल निकालेर साबुन पानीमा मिलाएर बिरुवामा छर्ने गर्नाले पनि शंखेकिराको आक्रमणबाट बिरुवालाई बचाउन सकिन्छ भने अर्को उपाय साबुन पानी र [[
==यो पनि हेर्नुहोस्==
|